SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/४ गते
    १२५१ &#२३४६;&#२३३५;&#२३२५;

    अमृत भट्टराई / बिहादी,पर्वत । पर्वतको बिहादी गाउँपालिका २ बर्राचौरमा रहेको आम्बारी माविले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यश बहादुर सार्कीकि जेठी छोरी अप्सरा नेपालीको आन्द्रा मा समस्य भए पछि काठमाडौंमा ल्याब टेस्ट बाट क्यान्सर भएको पुष्टि भए सँगै उनको उपचार अहिले नयाँ दिल्लीमा भएको र आर्थिक समस्य परेको हुनाले घर परिवारले आर्थिक सहयोग सहयोगको अपिल गरेपछि पर्वत विहादीका केही युवाले सहयोग ठाउने कार्य सुरु गरेका छन् ।

    सोमबार सहयोग उठाउने क्रममा बिहादी गाउँपालिका वडा नम्बर २ मा रहेको आम्बारी माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूले खाजा खानको लागि लिएको पैसा र शिक्षकशिक्षिकाले मिलेर अप्सरा बचाउ अभियान लाई संयुक्तरूपमा संकलन गरेको रकम विद्यालयका प्राध्यापक गणेश शर्माले रू. छ हजार असी( ६०८०) रुपैया सहयोग पत्रकार अमृत भट्टराईलाई हस्तान्तरण गर्नुभएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    बैकुण्ठ गिरी, अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं