SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२१ गते
    २२०८ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत ।

    चर्चित गायक तथा तथा शब्द सङ्गीतमा लक्ष्मण शर्माले बिल्लकुलै नयाँ गित बजारमा ल्याएका छन् । अफुलाई नेपाली गित संगितको बजारमा दरिलो तरिकाले देखाउँदै आएका शर्माले यसपाली भने पछिल्लो समय की चर्चित गायिका मेलिना राईको ए कान्छा नामक गित ल्याएका हुन ।

    छोटो समयमा नै असमय मै धेरै दर्शक पाएको लक्ष्मण शर्मा र मेलिना राईको गीत ए कान्छामा कबिता नेपाली र निशान पोख्रेलको दम्दार प्रस्तुती देख्न सकिन्छ । गितले झण्डै द्द लाख भन्दा बढी दर्शकको माया पाएको शर्माले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    लक्ष्मण शर्मा आफैको जसमा शब्द सङ्गीतमा रहेको गितलाई एरेन्ज आगा लामाको र निर्देशन सदिक्ष्या भट्टराईले गरेकी छन् भने गितलाई वयसआर डिजिटलको युटुव च्यानलबाट भर्खरै मात्र बजारमा ल्याइएकको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं