SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    किसानलाई संरक्षण गर्न दमौलीमा महोत्सव

    तनहुँ। लागत मुूल्य नउठेर किसान पेशाबाट पलायन हुन नपरोस् भन्ने मूख्य उद्धेश्यले तनहुँको सदरमुकाम दमौलीमा महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सहआयोजनामा पुस २५ गते देखि फागुन...बाँकी

    नेपाल तारा माविले उचाल्यो बिहादीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा सञ्चालीत राष्ट्रपति रनिङ शिल्डको उपाधि विहादी ३ रानीपानी स्थित नेपाल तारा माविले जितेको छ ।४ दिनसम्म सञ्चालन भएको प्रतियोगीतामा लगातार ३ बर्षसम्म लगातार उपाधि हात पारेको नेपाल तारा माविले अन्ततः...बाँकी

    कुश्मामा पर्यटन तथा सडक महोत्सव शुरु,उद्योग तथा पर्यटन मन्त्री बस्याल द्धरा उद्घाटन

    पर्वत । अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे पन्ध्रमको अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव शुरु भएको छ । अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बत शाखाको...बाँकी

    नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा केसी

    पर्वत । नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशनले मिनराज केसीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।शनिबार कुश्मा बजारको पर्वत उद्योग वाणिज्य संघको हलमा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा ४६ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको...बाँकी

    दाताको सहयोगमा माछापुच्छ्रेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’

    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ । स्वीजरल्याण्डका किसानहरुको संस्था एहमान फाउण्डेसनको रु पाँच करोड आर्थिक सहयोगमा बनेको ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’्र निर्माण गरिएको...बाँकी

    सामाजिक विकास कार्यालय तनहुँको भवन उद्घाटन : मन्त्रीको विशेष उपस्थितिमा सेवा विस्तारको प्रतिबद्धता

    पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने...बाँकी

    बालज्योती सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुलाई ब्यबहारिक शिक्षामा जोड

    लक्ष्मण बिसि, पर्वत । वर्तमान समयमा शिक्षा व्यवहारिक नभएको जनगुनासो बढिरहेको बेला यहाँको एक बिद्यालयमा भने व्यवहारिक र नैतिक शिक्षामा जोड दिएको छ । पर्वतको मोदी गाउँपालिका(५ बाजुङ ओखलढुंगा स्थित बालज्योती सामुदायिक प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई...बाँकी

    प्याब्सन पर्वतको १३ औ जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा पौडेल

    पर्वत । निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन पर्वतको १३ औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आईबल एकेडेमी ज्ञादीका प्रिन्सिपल बिमल पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । प्याब्सन...बाँकी

    चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कार्साङ’को गीत सार्वजनिक भएको छ । सिनेमाको रिलिज डेट नजिकिँदै जाँदा निर्माणपक्षले आज ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक गरेको हो ।गीतमा डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर...बाँकी

    कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता

    पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा जुनियर सिटीजन्स एकेडेमीकी सापेक्षा सुवेदीले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा गोगन माविकी सुजाता पौडेलले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं