SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, भिडियो, मनोरञ्जन, मुख्य समाचार

    दिपक भुसालको बहुचर्चित लोकदोहरी गित “का” सदाबहार उस्तै फेरी हेरौं {भिडियोसहित}

    पर्वत । नेपाली दोहोरीहोरीको क्षेत्र हरेक दिन जसो गितहरु बजारमा आईरहेका हुन्छन् तर कतिपय गितहरुले साच्चीकै मन छोएका हुन्छन् । यस्तैमा नेपाली लोक दाहोरीमा केहि बर्ष पहिला बजारमा आएको गित का सदैभर चर्चामा रहेको छ...बाँकी

    फुलबारि गाइजद्दरा मिर्गौला पीडितलाइ रकम हस्तान्तरण

    सम्राट जिसी, रुपन्देही । फुलबारी गाइजले मिर्गौला पीडित सहयोग लागि भनेर फुटसल प्रतियोगिता गराएको थियो यश मर्फत उठेको पैसा ससहयोग गरेको छ । स्याङ्जा जिल्ला ,कालीगण्डकी गाउँपालिका, आलमदेवि-९,छापडाँडा हाल कपिलवस्तु जिल्ला,बाडगङ्गा नगरपालिका-२,पिपरा निवासी ३३ वर्षिय...बाँकी

    कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ सार्वजनिक [भिडियो]

    काठमाण्डौं । पछिल्लो समयको सर्वाधिक सफल डान्सीङ्ग ग्रुप द कार्टुन क्रु फिचर गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र...बाँकी

    सत्ताधारी दल नेकपा अध्यक्ष प्रचण्डले किन दिए नौ महिनामा चारपटक आन्दोलनको ध-म्की ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्। उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो...बाँकी

    नेपाल टेलिकमले दियो पहिलोपटक यस्तो राम्रो अफर ! अब सस्तोमै पाइने भयो यस्तो सुविधा !

    नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ । यसअघि...बाँकी

    राष्ट्रिय संगीतकर्मी संघ कास्कीको अध्यक्षमा कार्की

    पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्कि जिल्ला समितिको प्रारम्भिक साधारणसभाले आयुश जंग कार्की को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति चयन गरेको छ ।समितिको वरिष्ठ उपाध्यक्षमा सन्तोष वराल, महिला उपाध्यक्षमा शुष्मा विसि, महासचिवमा ऋषिराम दाहाल, सचिवमा...बाँकी

    आईसिएन बडिबिल्डिङ्मा पोखराका सुजनलाई दुई स्वर्ण

    पोखरा। अष्टे«लियाको तास्मानियामा भएको आईसिएन (आई कम्पिट नेचुरल) बडिबिल्डिङ् प्रतियोगितामा पोखरा न्यूरोडका सुजनकुमार शिल्पकारले दुईवटा स्वर्णपदक जितेका छन् । हाल अष्टे«लियाको तास्मानिया स्थित लन्सेस्टनमा बसोबास गरिरहेका शिल्पकारले त्यहाँको कण्ट्रि क्लवको प्रतिनिधित्व गर्दै फिजिक क्याटागोरी (शरिर...बाँकी

    श्री कालिका भगवतीले हामी सबैको रक्षा गरुन, २०७६ कार्तिक १ गते शुक्रबार तपाईंको आजको राशिफल

    मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – प्रियजनको स्वास्थमा सामान्य खरा बि आउनाले मान सीक स मस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग...बाँकी

    नकुल शाही भन्छन् : राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी वा अध्यक्षमा आफ्नो दाबी छैन

    सम्राट जिसी, रुपन्देही । राष्ट्रिय युबा संघ नेपालको केन्द्रिय कमिटि घोषणा भैसकेको छ । साबिक युबा संघ नेपालका केन्द्रिय सदस्य एबम साबिक युबा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष एबम बुटवल उपमहानगर पालिका ११ का जनप्रती...बाँकी

    पर्बत जेसीजले पहिलो पटक पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीता आयोजना गर्ने

    गोविन्द रिजाल, पर्बत कुश्मा ।राष्ट्र निर्माणका अभियन्ता एवं परिबर्तनका सम्बाहक १८ देखि ४० बर्षसम्मका युवाहरुमा निहित जोश र जाँगरलाई विधिको शासन, आर्थिक न्याय, बिश्व बन्धुत्व र मनबताको सेवामा समाहित गराउदै तालिम र अभ्यासको माध्यमबाट युवाहरुको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं