काठमाडौं । हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय...बाँकी
काठमाडौं, । प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा. शशांक कोइरालाले...बाँकी
पोखरा। बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को अडिसन पछिकोे पहिलो राउन्ड पोखरा मा सम्पन्न भएको छ । ब्ल्यु रेयस प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन...बाँकी
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लिको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति चयन गरी सम्पन्न भएको छ । समितिको उपाध्यक्ष...बाँकी
ओ कवी हे कवी हो किन आफु रेटिएर अरुको प्राण बचाउछौ यो प्रहर आकाशमुनी निदाएका छन तिम्रा सन्तान र सन्ततिहरु। तर तिमी लेख्छौ तिम्रा कबिताहरु लीलामी बन्दैछन यहाँ तिम्रा गिद्दी हल्लाउने प्रती तिमी कहिलै वैरत्तो...बाँकी
दिपेश विश्वकर्मा पर्वत । प्रवासमा रहेका नेपाली लोक दोहारी गायक एवं सर्जक हरि सागर अधिकारीको “फेरियो पहिरन” लोक दोहोरी गित बजारमा आएको छ । पर्वतको महाशिला गाउँपालिका लुंखुदेउरालीमा घर भइ हाल इराकको कुर्दिस्थानमा काम गर्दै...बाँकी
श्रीभद्र पौडेल, हेमजा, । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१, बगरको १६ औं बार्षिक साधारणसभा शनिवार पोखरामा सम्पन्न भयो। साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुखः प्रहरी नायव महानिरिक्षक बिनोद शर्मा घिमिरेले प्रहरीको...बाँकी
विश्व फिजियोथेरापी दिवसको अवसरमा पोखरामा निःशुल्क फजियोथेरापी शिविर गरिएको छ । नेपाल फिजियोथेरापी एशोसियशन गण्डकीले स्कुल अफ हेल्थ एण्ड एलाईट्स साईन्सेस्को सहयोगमा मानव अधिकारचोकमा शिविर गरेको हो । शिविर १ सय ४८ जनालाई सेवा उपलब्ध...बाँकी
पोखरा । सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पु¥याउनु विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ...बाँकी
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाई लिएर तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै अड्कलबाजी गरिए पनि ती सबै फेल भएका छन् । ‘बितेका पाँच वर्षमा ओलीको स्वास्थ्यबारे गरिएका अनेकौं अड्कलबाजी फेल खाएका छन् । सीसाभित्रबाट बोल्नुपर्ने भनिएका...बाँकी