SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    २४ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

    झापामा २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । शिवसताक्षी नगरपलिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका-९ संगम...बाँकी

    पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन, सर्वदलीय बैठक बहिस्कार गर्ने

    काठमाडौं /एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् ।बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र...बाँकी

    महाभियोगबारे एमालेले आवेगमा निर्णय नगर्ने

    काठमाडौँ । नेकपा एमालेले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगबारे आवेगमा निर्णय नगर्ने देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रन्या चोलेन्द्र शमशेर जबरा विरुद्ध लगाइएको महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा नभएर सुझबुझपूर्ण रूपमा निर्णय...बाँकी

    एमाले सांसदहरूले भने – चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन

    काठमाडौं । नेकपा एमालेका सांसदहरूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् । जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने...बाँकी

    वैशाख २९ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय चुनावमा भोट हाल्न पाउने

    काठमाडौं । स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म १८ वर्ष पूरा भएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरिसकेको छ । आयोगका अनुसार वैशाख २९...बाँकी

    गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हा’नेको छ :उपमहासचिव विष्णु रिमाल

    काठमाडाैं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि रिमालले ‘गठबन्धन’लाई ‘ठगबन्धन’काे संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका...बाँकी

    सभामुखले बोलाएको सर्वदलीय बैठक आज

    काठमाडौं. सभामुख अग्निप्रसाद सापकोटाले आज सोमबार सर्वदलीय बैठक बोलाएका छन् । बैठक सिंहदरवारस्थित संसद सचिवालयमा दिउँसो २ बजे बस्ने सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकमा बोलाइएको उनले...बाँकी

    देशभर थप ५२१ जनामा कोरोना पुष्टि, १० संक्रमितको मृत्यु

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५...बाँकी

    नेप्सेमा १०१ अंकको गिरावट

    काठमाडौ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै धितोपत्र बजार समेत प्रभावित हुन पुगेको छ । अर्थात नेप्सेमा आज १०१ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम...बाँकी

    यो महाअभियोग निर्वाचन रोक्ने षढयन्त्र हो : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग ‘अनुचित, अनुत्तरदायी र हानिकारक’ उद्देश्यबाट आएको बताएका छन् । प्रमुख विपक्षी दलका नेतासमेत रहेका ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई लिएर सत्ता गठबन्धनको कडा निन्दा गरेका छन्...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं