SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    जन्मदिनको पैसा यो बर्ष बिरुवा नेपाललाई

    अस्ट्रेलिया। अस्ट्रेलिया निवासी पुरानो राष्ट्रिय गानका रचयिता चक्रपाणी चलिसेका नाती सुशिल चालिसे र उहाँकी धर्मपत्नी श्रीमती अनिता भण्डारी चालिसेले आफ्ना छोरीद्धय पाँच बर्षिया शायना चालिसे र दुई बर्षिया समिका चालिसेको जन्मदिनको अबसरमा अस्ट्रेलियन डलर ५००...बाँकी

    पर्वत फाेटाेग्राफर संगठनले गर्याे मृगौला पिडित बिष्णुलाई गर्याे सहयाेग हस्तान्तरण

    पर्वत । पर्वत फाेटाेग्राफर सँगठन पर्वतले पर्वत जिल्ला ठुली पाेखरीका ४२ बर्षिय दुबै मृगौला पिडित बिष्णु बहादुर परियारलाई ८ हजार १ सय ०५ रुपैया अार्थिक सहयाेग हस्तान्तरण गरेकाे छ ।। कुश्मा बजारमा विश्व फाेटाेग्राफी दिवसकाे...बाँकी

    रवि लामिछाने समर्थकको चितवनबासीले काउण्टर गरेपछि…

    प्रहरी हिरासतमा रवि लामिछाने समर्थकले नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धान प्रभावित पार्न खोजेको भन्दै चितवनमा प्रदर्शन भएको छ । शनिबार प्लेकार्डसहित अनुसन्धान प्रभावित हुने गरी दबाब नदिन भन्दै स्वतन्त्र युवा समूहका नाममा भरतपुरको...बाँकी

    पत्रकार आत्महत्याको नयाँ मोड : शालिकरामले जीवन नत्यागेको, कसैले ह’त्या गरेको प्रमाण बाहिरियो

    काठमाडौ । पत्रकार शालिकराम पुडासैनीले आफै जीवन नत्यागेको उनलाई कसैले हत्या गरेको प्रमाण बलियो बनेको तथ्य बाहिर आएको छ । अहिले बाहिर आएको एक भिडियो अनुसार बाहिरबाट हत्या गरेर ल्याएर होटलको कोठामा झ’ण्ड्याएको अनुमान गर्न...बाँकी

    हेमजामा महिलाहरुका लागि २ दिने उद्घोषण तालिम सम्पन्न

    गोबिन्द तिमिल्सिना हेमजा । नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह–आयोजनामा हेमजामा महिलाहरुका लागि २ दिने उद्घोषण तालिम शनिबारबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी...बाँकी

    गणेश लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

    उदय अतीत स्याङ्जा :- स्याङ्जाको गल्याङ नगरपालिका ११ गल्कोटमा रातडाँडा गणेश लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ।आज एक कार्यक्रमका बीच अौपचारिक रुपमा आयोजना सम्पन्न भएको जानकारी गराइएको हो ।कुल एक लाख पचास हजार रुपैयाँ लागत...बाँकी

    चितवनमा प्रहरी एक्सनमा उत्रिएपछि रविका फ्यानहरुको भागाभाग, के छ अवस्था ?

    चितवन ।टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थक र प्रहरीबीच झडप भएको छ । चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएका लामिछानेको समर्थकले शनिवार विहान प्रहरीको भ्यानमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाका कारण प्रहरीको भ्यानमा क्षति पुगेको छ...बाँकी

    चढ्ने होईन त अब ? नयाँ मोडेलमा आएको ३५० सिसिको बुलेट, अब १ लाख ९ हजारमै आउने छ यो मोडेल

    काठमाडौं । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा सस्तो मूल्यको बाइक ‘बुलेट एक्स’ सार्वजनिक गर्ने भएको छ । यो बाइकको किक स्टार्ट भर्सन १ लाख ४ हजार भारु र बुलेट इएस एक्स (इलेक्ट्रीक...बाँकी

    हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम सुरु

    गोबिन्द तिमिल्सिना, हेमजा,। नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह–आयोजनामा हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम शुक्रबार सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी...बाँकी

    सगिंतलाई साधना बनाउने प्रकाश, जसकाे अजम्बरी गित बन्याे मुस्ताङकाे स्याउ मिठाे (भिडियाेसहित)

    बैकुण्ठ गिरी, पर्वत । बजारमा गितहरुकाे बाढि छ, लाेकदाेहाेरीका सबैभन्दा धेरै गित बजारमा छन् । लाेकदाेहाेरी क्षेत्रमा अाफुलाई फरक रुपमा प्रस्तुत गर्दै लाेकदाेहाेरीकाे शन्देशलाई मर्म तथा समाजसँग जाेडेर गाउनसक्ने एक जना प्रिय सर्जक हुुन प्रकाश...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं