SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    श्री पाथीभरा माताको दर्शन गरी हेरौं आजको राशिफल: वि.सं. २०७६ कार्तिक २९ गते शुक्रबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यो महिना राशिस्वामी मङ्गलले सातौं भावमा र सूर्यले आठौं भावमा यात्रा गर्ने समय छ । यसको प्रभावले अध्यात्म, ध्यान र कसरतमा रुचि बढ्नेछ ।...बाँकी

    कृष्णनगरमा “दा नवाब रेष्टुरेन्ट एण्ड हुक्का बार नगर प्रमुख शाहद्वारा उद्घघाटन

    कपिलवस्तु, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर व्यापारिक नाका रहेको र कृष्णनगर बाजार भित्र देश विदेश का पर्यटक हरु ले पुरानो बाजार हुनको कारण ले आउदै गरेका छन्। देश विदेश बाट आएका का पर्यटक हरुको नास्ता खाना...बाँकी

    पर्वत जेसीजकाे १ पालिका १ कार्यक्रम अन्तर्गत महाशिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना

    पर्वत ।  पर्वत जेसीजकाे अायाेजनामा १ पालिका १ कार्यक्रम अन्तर्गत महाशिला गाउपालिकाे महाशिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना गरिएकाे छ । पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षता, महाशिला विकास समितिका सदस्य लिलाधर उपाध्यायकाे प्रमुख अातिथ्यता,...बाँकी

    मंसिर १९ गतेदेखि २९ गतेसम्म पर्वतको फलेवासमा आगामी बृहद मेला

    पर्वत । पर्वतको फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन...बाँकी

    कामना सेवाको सहयोग नवजाग्रीत मावि तिलाहारलाई

    पर्वत । प्रगतिको आधार कामना सेवा संंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा नवजागृत माध्यामिक बिद्यालय तिलाहार पर्वतका १३ जना जेहेन्दार विद्यार्थिहरुलाई न्यानोकपडा झोला तथा स्टेशनरी सहयोग गरेको...बाँकी

    भारत र चीनसँग जोडिएको सीमाको नेपाली सेनाले सर्भे र अनुगमन गर्ने

    नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने गरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने...बाँकी

    फेरि मृगौला फेर्न चाहन्छन् प्रधानमन्त्री ओली

    बिमारका कारण प्रधानमन्त्री ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरूले सुझाएका छन्  । त्यसैले उनले बालुवाटारबाटै नियमित काममा सक्रियता बढाएका हुन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन्  । यस विषयमा...बाँकी

    धान्नै गाह्रो भो भान्सा : सर्वसाधारण उपभोक्ता मर्कामा, तरकारीको मूल्य तीन गुणा बढ्यो

    काठमाडौं,  । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य अकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको हो । तरकारीको मूल्य अकासिएपछि त्यसको असर प्रत्यक्ष रूपमा...बाँकी

    आजको राशिफल : वि.सं.२०७६ साल कात्तिक २८ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर १४ तारिख

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले सानो प्रयासले महत्वपुर्ण उपलब्धि हासिल हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने लगानिमा अवसर आउँनेछन् । खनिज पदार्थ तथा बिलाशी बस्तु व्यापारको लागि आजको समय उत्तम रहेकोछ । माया प्रेममा देखिएका...बाँकी

    कामना सेवाको सहयोग वेनी अस्पताललाई

    बेनि । प्रगतिको आधार कामना सेवा संंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा बेनि अस्पतालमा १३ थान इलेक्ट्रोनिक जग तथा विरामीहरुका लागि स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं