SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२९ गते
    १०८२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।  पर्वत जेसीजकाे अायाेजनामा १ पालिका १ कार्यक्रम अन्तर्गत महाशिला गाउपालिकाे महाशिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना गरिएकाे छ ।

    पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षता, महाशिला विकास समितिका सदस्य लिलाधर उपाध्यायकाे प्रमुख अातिथ्यता, कार्यक्रम मुल संयाेजक धिरजकुमार यादवकाे स्वागतमा र सह-सचिव सुरेन्द्र पाैडेलकाे सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

    साे अभियान अन्तर्गत पर्वत जेसीजले पैयु गाउपालिककाे त्रिवेणीकाे हाेमस्टे प्रवर्दन, पालुस्थान पर्यटकिय क्षेत्रकाे लागि बाेर्ड स्थापना र विहादी गाउपालिकाकाे शालिग्राम शिलामा बाेर्ड स्थापना गरिने पर्वत जेसीजका अध्यक्षीय सल्लाहकार हिमाल के.सी.ले जानकारी दिनुभएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ,काठमाडौं ल्याईयो

    काठमाडौं । सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ । कलाकार पवन...

    राजेन्द्र महतोको आन्दोलनमा साथ दिन पुगेका जसपाका नेता सडकमै बेहोस

    काठमाडौं। राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आफ्नो अगुवाईमा आज काठमाडौंको निषेधित क्षेत्र...

    गण्डकीको संसद कुर्सी-टेबल फेरेर ६ महिनापछि बैठक बस्दै

    पोखरा । नयाँ कुर्सी र टेबुल हालेर नयाँ स्वरुपमा चिटिक्क पारिएको गण्डकी प्रदेश सभाको हलमा...

    माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय

    काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार...

    “सहकारीको समस्या थप जटिल बन्दै पारिवारिक तनाबले मानसिक रोगी बढ्दै!!”

    सचिन्द्र श्रेष्ठ । अहिले देशभर सहकारी पीडितहरुको आन्दोलन, नारा जुलुस पछि सदनमा समेत छलफल र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं