SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत

    शिशिर पोखरा । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत गरेको छ।बिहीबार एक कार्यक्रमका बीच क्लवले सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, खिमलाल अधिकारी,कुमार श्रेष्ठ, गुरूदत्त भट्टराई, दुर्गा केसी थापा, राजकुमारी बानियाँ,...बाँकी

    रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

    कास्की। कास्की जिल्ला ले रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आज न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना...बाँकी

    ललितपुरबाट जुवातास खेल्दै गरेको अवस्थामा ७ लाखसहित १२ जना पक्राउ

    काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा ललितपुरबाट ७ लाखसहित १२ जना पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–८ लुभुस्थित निरन्जन पाण्डेको पिस हिल रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी

    पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

    पोखरा। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको...बाँकी

    एक दिवसीय क्रिकेट: अरण्यज्योतीसंग ७६ रनको हारसंगै गण्डकी बाहिरियो

    पोखरा । पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह सि बाट गण्डकी क्रीकेट क्लब बाहिरिएको छ । मंगलबार अरण्यज्योती क्रीकेट क्लबसंग ७६ रनको हार व्यहोरेसंगै गण्डकी अंक विहिनहुँदै समूह चरणबाटै बाहिरिएको हो ।...बाँकी

    कपिलवस्तु बाट स्रोत नखुलेको बीस लाख भारतिय पैसा सहित मानिस पक्राउ

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तु जिल्लाको कृष्णनगर लिंकगेट बाट बरिष्ठ प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलको कमाण्डमा खटिएको चेकिंग टोलीले २० लाख पचास हजार सहित मानिसहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लाई बुझाएको थियो। सोमवार साझ...बाँकी

    सशस्त्र प्रहरी कृष्णनगर द्वारा तीन हजार अबैध चल्ला नष्ट

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ ठकुरापुर बाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी सहायक निरिक्षक माधव प्रसाद...बाँकी

    कास्की माछापुच्छ्रेका योन्जन हिमाल आरोहण गर्दै

    रजनी तामाङ,कास्की। सरद यामको सुरुवात र मनसुन निष्क्रिय हुदैं गएपछि खुल्न थालेको आकाश,अग्ला हिमाल र नाङ्गा डाडांहरुको पृष्ठभुमि जता हेरेपनि चारैतिरबाट देखिने हिमश्रृङ्खला लगायत विविधतायुक्त भूगोल,संस्कृति र प्रकृतिको सगंम मानिने नेपालको एक पदयात्राको आकर्षक बनेको...बाँकी

    मिस पोखराको फिनाले शनिबार , पराजुलीद्वारा भोटको आग्रह

    पोखरा शिशिर पाैडेल। मिस पोखरा २०२४ को ग्राण्ड फिनाले आगामी शनिबार हुने भएको छ। पोखरा जेसिजको आयोजनामा हुने प्रतियोगितामा १७ जना फाईनल चरणमा प्रवेश गरेका छन्।६ वर्ष पछि पोखरा जेसिजले गरेको मिस पोखराको ग्राण्ड फिनाले...बाँकी

    सहकार्य र सहयोग गरेको प्रति आभार व्यक्त :- मौलाना मशहूद

    अजय मिश्र ,कपिलवस्तु। आज बसेको लुम्बिनी प्रदेश सरकारको कार्य विभाजन नियमावली हेरफेर गरेको छ तथा मन्त्री परिषद बैठकले आज लुम्बिनी प्रदेश मदरसा शिक्षा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली लाई पदमुक्त गर्ने निर्णय समेत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं