पर्वत । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पर्वत आउन लागेका छन् । कांग्रेस जिल्ला कमिटिले आयोजना गरेको जिल्ला सम्मेलनको उद्घाटन गर्न कांग्रेस सभापति देउवा पर्वत आउन लागेका हुन् ।कांग्रेसले आगामी माघ ८...बाँकी
काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए...बाँकी
पर्वत।पोखरामा ६ वर्षीय एक बालिकालाई ललाइफकाइ गरेर उनको कानको मुन्द्रा र घरमा राखेको खुत्रुकेको पैसा चोरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा ४, गणेशटोल बस्ने...बाँकी
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत भएकी गौशाला २६ (परिवर्तित नाम) ले केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दिएक छन् ।बुधबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको जेल सजाय तोकेपछि उनका समर्थकहरुले गौशाला २६ को तस्बिर भन्दै सामाजिक...बाँकी
काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रामबहादुर बम्जनलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।जिल्ला अदालत, सर्लाहीले उनलाई...बाँकी
काठमाडौं। सत्तारुढ दलले गठन गरेको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय कार्यान्वयन समितिले गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन सातै प्रदेशमा र ७७ वटै जिल्ला तहसम्म समिति गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको समितिको पहिलो...बाँकी
सन्दीपलाई अदालतमा हाजिर गराउँदाको तस्वीर । काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत, काठमाडौंले बुधबार क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनायो ।न्यायाधीश शिशिरराज ढकालको इजलासले ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति...बाँकी
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको हो ।जिल्ला...बाँकी
काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई...बाँकी
काठमाडौं । पीडितका कानून व्यवसायीहरुले क्रिकेटर सन्दीप लामिछानेलाई वास्तविक सजायको डेढी सजाय हुनुपर्ने माग गरेका छन् ।लामिछानेलाई सजाय गर्नुअघि बुझाउनुपर्ने प्रतिवेदनमा कानून व्यवसायीहरुले उनी सार्वजनिक पदमा रहेकाले वास्तविक सजायको डेढ गुणा सजाय हुनुपर्ने माग गरेका...बाँकी