काठमाडौं,। सभामुख छनौटको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक अझ १२ दिन पछाडी धकेलिएको छ । प्रतिनिधि सभाको बैठक अब आगामी...बाँकी
काठमाडौं । आज पूर्व युवराज पारस शाह आजबाट ४९ औं वर्षमा प्रवेश गरेका छन् । उनलाई आफन्त र साथीभाईले जन्मदिनको शुभकामना दिइरहेका छन् । पारस शाहको जन्म वि.सं. २०२८ साल पौष १५ मा भएको थियो...बाँकी
पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याउन लागेको सूचना प्रविधिसम्बन्धी विधेयक रोक्नका लागि साथ दिन आह्वान गरेका छन्। संसदको विकास तथा प्रविधि समितिबाट पास भइसकेको उक्त विधेयक अब संसदमा जाने र...बाँकी
मंसिर १९ र २० गते सातै प्रदेश सभाका सभामुख र उपसभामुख पोखरामा भेला भए। भेलामा राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालसहित सात वटै प्रदेश सभाका उपसभामुखले छुट्टै अनौपचारिक भलाकुसारी गरे। भलाकुसारीमा प्रतिनिधी सभाको रिक्त सभामुखमा हालका...बाँकी
काठमाडौं । २००२ साल पुस १४ गते जन्मिएका स्वर्गीय राजा वीरेन्द्रको आज जनमजयन्ति परेको छ । आज स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उनको २०५८ साल जेठ १९ गते नारायणहिटी...बाँकी
काठमाडौं, । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन...बाँकी
प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले अझै निर्णाय लिन सकेको छैन ।शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन । तर, यसबीचमा भावी...बाँकी
काठमाडौं । हालै सम्पन्न झारखंड विधानसभा चुनावमा भाजपा कमजोर भएको छ । यहाँ भाजपा कांग्रेस झामुमो गठबन्धनसँग पराजित भयो । पूर्व मुख्यमन्त्री हेमन्त सोरेनको नेतृत्वमा रहेको महागठबन्धनले ४७ सीट जित्दै बहुमत प्राप्त गर्यो । अर्को...बाँकी
काठमाडौं । उपप्रधान एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यावले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएको २ घण्टा नबित्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियार राईले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका छन् ।...बाँकी
काठमाडौं, । राजनीतिक दलका नेतासँग मिलेमतो गरी सरकारी जग्गा कब्जा गर्न चतुर आङछिरिङ शेर्पा (निधन भइसकेका) को परिवारले सगरमाथा राष्ट्रिय निकुञ्जदेखि नारायणहिटी दरबार संग्रहालयसम्म साम्राज्य खडा गरेको छ। शेर्पा परिवारले सगरमाथा राष्ट्रिय निकुञ्ज, काठमाडौंको गोकर्ण...बाँकी