SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    कृषिलाई प्राथमिकता, पेन्सन र विमा लगायत प्रमुख एजेण्डाका साथ मिर्जा राशिद घरदैलोमा

    कपिलवस्तु। जनता प्रगतिशील पार्टी नेपालबाट उम्मेदवार बनेका कपिलवस्तु प्रदेश सभा सदस्य क्षेत्र नं३ (२) का उमेदवार मिर्जा रसिद वेगले किसानको खेतमा पुगेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। उनले आधुनिक र व्यावसायिक शिक्षा गुणस्तरीय स्वास्थ्य...बाँकी

    निर्वाचन आयोगले सोध्यो बाग्मतीका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिव मुकुन्द प्रसाद निरौलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश...बाँकी

    एमालेको सुदूरपश्चिममा प्रतिबद्धता : ५० हजारलाई रोजगारी, एक परिवार एक रोजगार

    धनगढी । नेकपा एमालेले ४ मंसिरको चुनावका लागि सुदूरपश्चिममा २७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार धनगढीमा गरेको कार्यक्रममा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो । प्रतिबद्धता पत्रमा पाँच वर्षमा प्रदेशमा...बाँकी

    बिप्लव नेतृत्वको नेकपा पर्वतद्धारा निर्वाचन खारेज गरौं भन्दै वाल पेन्ट तथा पर्चा बितरण

    पर्वत । बिप्लव नेतृत्वको नेकपा पर्वतद्धारा निर्वाचन खारेज गरौं भन्दै वाल पेन्ट तथा पर्चा बितरण गरेको छ । आज पर्वत जिल्लाका बिभिन्न स्थानहरुमा पर्चा बितरण तथा पुजिवादी संसदीय निर्वाचन खारेज गरौं भन्ने नारामा भित्तेलेखन गरेको...बाँकी

    अर्वपती मन्त्री उमेश श्रेष्ठ भन्छन : चितवन २ मा १० हजार युवालाई रोजगारी दिन्छु….

    चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका उमेश श्रेष्ठले यहाँका १० हजार युवालाई रोजगार दिने बताएका छन् । चुनाव प्रचार प्रसारका लागि घरदैलो गर्ने क्रममा उनले जनतासामु यस्तो...बाँकी

    १५ हजार मतान्तरले चुनाव जित्छुः मन्त्री पौडेल

    काठमाडौँ, । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन्। आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने...बाँकी

    पार्टी नछोड्नुस्, तर मत हामीलाई दिनुस् : रवि लामिछाने

    हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि यस पटक मत फेर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित चुनावी सभामा बोल्दै उनले भने ‘यसपटक मत फेर्नुपछर्, पार्टी फेर्नुपर्दैन’...बाँकी

    कोमल ओलीले गीत गाउँदै भनिन्- मंसिर चारपछिको ओली सरकारमा मन्त्री बन्छु

    काठमाडौं,  । नेकपा एमालेकी नेतृ एवं दाङ ३ की उम्मेदवार कोमल ओलीले आम जनताको विश्वास आफूलाई मात्र भएको दाबी गरेकी छन् । ‘लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री भएको बेला यहाँ थुप्रै विकास भएका छन् ।...बाँकी

    बिनोद चौधरीको पछिल्लो २० दिनका मुख्य मुख्य १० काम

    काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं प्रख्यात उद्योगपति बिनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र न. १ मा चुनावी मैदानमा होमिएसंगै यहाँ विकासको आशा पलाएको छ । चौधरीले छोटो समयमै केही प्रभावकारी र महत्पुर्ण कामका लागी पहल...बाँकी

    एमालेले मात्र देश र जनताको हितमा काम गर्छः ईश्वर पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पोखरेलले बिहीबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं