SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    पञ्चकोटमा ५ हजार ५ सय ५५ किलोको महाघण्ट राखियो

    बागलुङ। बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो । ​विक्रम सम्वत् २०७२ देखि...बाँकी

    नैतिकता भन्ने चिज नै छैन मन्त्री ज्वालासँग : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन् ।सरकार आफैंले बनाएको जाँचबुझ आयोगले दोषी करार गर्दा पनि राजीनामा नदिने...बाँकी

    कपिलवस्तुका तत्कालीन वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलबस्तुका आठ जना बन अधिकृत सहित १९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती...बाँकी

    बाल सुधार गृह पोखरामा झडप, ३ जना घाइते

    पोखरा । पोखरामको बालसुधार गृहमा सोमबार राति झडप भएको छ । पोखरा–१८, ग्यारजतीमा रहेको बाल सुधार गृहमा भएको झडपमा तीन जना घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ । झडपका क्रममा २ जनाको टाउकोमा चोट...बाँकी

    पर्वत जलजलाको एक विद्यालय डोको बुन्ने र टपरी गाँस्ने सिप सिकाउँदै

    पर्वत। जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङ घर भएकी फूलमाया परियार स्थानीय जनकल्याण माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छिन्। विद्यालयले केही दिन अगाडि आयोजना गरेको सालको पातबाट टपरी गाँस्ने प्रतियोगितामा उनी प्रथम भइन्। उनीसँग प्रतिस्पर्धा गरेका...बाँकी

    मित्र मिलन सहकारीका कानुनी सल्लाहकार पराजुली ३ लाख धरौटीमा रिहा

    पोखरा । मित्र मिलन सहकारी ठगी प्रकरणमा फरार कानुन व्यवसायी जनकल्याण पराजुलीलाई जिल्ला अदालत कास्कीले आइतबार धरौटीमा रिहा गरेको छ ।पराजुलीलाई न्यायाधीश नवराज दाहालको एकल ईजलासले सहकारी ठगीमा ३ लाख धरौटीमा छाड्ने आदेश दिएको हो...बाँकी

    कुश्मामा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पस एकिकरणको लागि ८ वटा उप-समितिहरु गठन

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज)को लागि विभिन्न समितिहरुको गठन गरिएको छ । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गर्नका लागि एकिकरण सम्बन्धि विभिन्न समस्याहरु...बाँकी

    सहकारीमा पुँजीपतिहरुले हात हालेपछि समस्या आयोः केपी ओली

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । आज (सोमबार) राजधानीमा आयोजित सहकारीसँग सम्बन्धित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको...बाँकी

    रुसी सेनामा हराएका अभिषेकलाई छोरीको चिठी : बाबा छिट्टै आउनु न है

    काठमडौं । दाङ घोराही-१६ की सविता बुढाले एक दिन छोरीको सिरानीमुनि कागज फेला पारिन् ।स्कुलको कापीको पाना लेखिएको चिठी ८ वर्षकी छोरी रियाको थियो । बुवाको चित्र बनाएको कागजमा लेखिएको थियो, ‘बाबा ! म तपाईंलाई...बाँकी

    यही गठबन्धनले विकास र निकास दिन्छ,एमालेसँग गठबन्धन हुँदैन : प्रधानमन्त्री प्रचण्डको दाबी

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को यो कार्यकालभरि नै यही सत्ता गठबन्धन कायम रहने दाबी गरेका छन् । पछिल्लो समय माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउने हल्ला चलेको बेलामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं