SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मनोरञ्जन, मुख्य समाचार, राष्ट्रिय, समाचार

    स्याङ्जाकी शृष्ठिको कलाकारीता सामाजिक संजालमा तातिदै

    उदय अतीत ,स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकामा जन्मिएकी शृष्ठि विश्वकर्मा केही बर्ष देखि आफुलाई डान्सरको रुपमा प्रस्तुत गरेकी छिन बिगतमा दिनमा विभिन्न म्युजिक भिडियोमा आफ्नो अभिनय दिएकी शृष्ठिले पछिल्लो समयमा दोस्रो चापाकोट महोत्सवको डान्स आईडलको निर्णायक...बाँकी

    शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ,काठमाडौं ल्याईयो

    काठमाडौं । सिन्धुपाल्चोकबाट पक्राउ परेकी सामाजिक अभियान्ता शर्मिला वाईबालाई काठमाडौं ल्याईएको छ । कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको थियो । सिन्धुपाल्चोकबाट पक्राउ परेकी उनलाई काठमाडौं ल्याइँदै गरेको...बाँकी

    राजेन्द्र महतोको आन्दोलनमा साथ दिन पुगेका जसपाका नेता सडकमै बेहोस

    काठमाडौं। राष्ट्रिय मुक्ति क्रान्ति अभियान सुरु गरेका राजेन्द्र महतोले आफ्नो अगुवाईमा आज काठमाडौंको निषेधित क्षेत्र तोड्ने प्रयास भएको छ । माईतीघरमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भएको छ । महतोलाई साथ दिनको लागि उपेन्द्र यादवका नेताहरुपनि...बाँकी

    गण्डकीको संसद कुर्सी-टेबल फेरेर ६ महिनापछि बैठक बस्दै

    पोखरा । नयाँ कुर्सी र टेबुल हालेर नयाँ स्वरुपमा चिटिक्क पारिएको गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ । गत असोज ११ गते अन्त्य भएको अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक...बाँकी

    माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय

    काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो ।  ...बाँकी

    “सहकारीको समस्या थप जटिल बन्दै पारिवारिक तनाबले मानसिक रोगी बढ्दै!!”

    सचिन्द्र श्रेष्ठ । अहिले देशभर सहकारी पीडितहरुको आन्दोलन, नारा जुलुस पछि सदनमा समेत छलफल र बहस हुनेगरे तापनि बचतकर्ताको पैसा फिर्ताको विषयमा ठोस निष्कर्ष भने आउन सकेको छैन।सहकारी बाट ठगिनेको संख्या बढ्दै जान थालेको छ...बाँकी

    पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु,नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने : गिरी

    पर्वत ।पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने...बाँकी

    प्रधानमन्त्रीले भरतपुर भ्रमण बर्षको उद्घाटन १८ फागुनमा गर्ने

    चितवन । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ ।महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु...बाँकी

    माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर गर्ने तयारी, कुन प्रदेशमा को ?

    काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउने भएको छ । आज (मंगलबार) बसेको पार्टीको स्थायी किमिटीको बैठकमा प्रदेश इन्चार्जमा नयाँ नेताहरुलाई पठाउन प्रताव गरिएको हो । जसअनुसार कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि...बाँकी

    केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओद्वय न्यौपाने र गौतम पक्राउ

    काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । उनीसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं