काठमाडौं । प्रहरी जवान पदमा अर्कैको नाममा परीक्षा दिइरहेका ६ जना पक्राउ परेका छन् ।शनिबार भएको प्रहरी जवान पदको लिखित परीक्षामा ६ जना परीक्षार्थीको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी...बाँकी
काठमाडौं। संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यपछि एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो पटक मुलुकको प्रधानमन्त्री बन्दैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६...बाँकी
काठमाडौं। २८ असार त्रिशूली नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्नेमा आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा...बाँकी
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु नयाँ सरकार गठन प्रक्रियालाई चाँडो टुंग्याउन लागिपरेका छन् । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि संसदमा मत विभाजन नगरी राजीनामा दिन सुझाएका छन् । मत विभाजन भए...बाँकी
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदै छन् । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले समर्थन फिर्ता लिएपछि...बाँकी
शिशिर पौडेल, पोखरा। सामजिक क्षेत्रमा कृयाशिल संस्था इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयेजित एक कार्यक्रमका बीच पदस्थापन सम्पन्न भएको क्लबले जनाएको हो । कार्यक्रममा...बाँकी
पर्वत । निरन्तरको बर्षातले पर्वतका विभिन्न ठाउँमा ठूलो मात्रामा क्षति भएको विवरणहरु प्राप्त भएका छन् । गत राती देखिको अबिरल बर्षातका कारण कुश्मा २ सहस्रधारा भन्ने ठाउँमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।...बाँकी
तनहुँ । तनहुँमा दाउरा निकाल्ने क्रममा सेतीनदीले बगाएर एक पुरुष बेपत्ता भएका छन् । आज बिहान ६ बजे छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा ब्यास नगरपालिका –१ भादगाउँ जिरो टारका ५५ बर्षीय ताल...बाँकी
काठमाडौं । सहकारी पीडितहरूले सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि आफूहरूको बचत फिर्ताका लागि सरकार गुहारेका छन् । गोर्खा मिडिया नेटवर्कसँग जोडिएका सहकारीका पीडितहरूले भने रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुनासाथ छानबिन नै रोकिएको...बाँकी