SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    ‘डुलुवा’ टोली भारतको कन्याकुमारीमा, पोखराको पर्यटन प्रवद्धनमा टेवा

    पोखरा । पोखराको पर्यटन प्रवद्र्धनका लागि भारत भ्रमणमा रहेको ‘डुलुवा’ टोली कन्याकुमारी पुगेको छ । पोखराको ‘डुलुवा’ टोली पर्यटन प्रवद्र्धन गर्न एक महिने भारत भ्रमणका लागि साउन १७ मा पोखराबाट प्रस्तान गरेको थियो । उनीहरु...बाँकी

    १६ वर्षमै प्रहरीका वरिष्ठ हवल्दारसम्मलाई पेन्सन दिन कार्यदलको सुझाव

    काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ हवल्दारसम्मका कर्मचारीलाई १६ वर्षमै पेन्सनको सुविधा दिने सुझावसहित प्रतिवेदन तयार भएको छ ।गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य संयोजक रहेको कार्यदलले बुझाएको प्रतिवेदनमा सेवा प्रवेश गरेको १६ वर्षमै पेन्सन हुने सुविधा...बाँकी

    प्रधानमन्त्रीसँग अवैध क्रसर चल्न दिन माग, मापदण्ड नै फेर्न आग्रह

    काठमाडौं । मापदण्ड विपरीत चलिरहेका क्रसरहरू नवीकरण गराउन व्यवसायीले राजनीतिक भेटघाट थालेका छन् । सोमबार नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर हालको मापदण्डअनुसार अवैध रहेका क्रसर उद्योगहरूको नवीकरण गर्ने...बाँकी

    पर्वत कुश्मा नारी समुहको सर्बेश्वर महादेव मन्दिरमा प्रसाद बितरण कार्यक्रम सम्पन्न

    पर्वत । पर्वत जिल्लामा रहेको पर्वत कुश्मा नारी समुहको आज साउन अन्तिम सोमबार  सर्बेश्वर महादेव मन्दिरमा प्रसाद बितरण साथै भजन कृर्तन कार्यक्रम सम्पन्न भएको छ । समुहका दिदीबहिनीले विभिन्न चाडपर्वहरुमा सामाजिक कार्य गर्दै आईरहेको छन...बाँकी

    महिलाको हत्या,जग्गा विवादमा श्रीमान पक्राउ

    विराटनगर । अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो ।हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई...बाँकी

    इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा छ लाखको अबैध कपडा बरामद

    अजय मिश्र, कृष्णनगर ।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बैंक रोड बाट ईलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा खटिएको गस्ती टोलीले छ लाख मूल्य पर्ने अबैध कपडा बरामद गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रमुख प्रहरी...बाँकी

    आन्दोलनमा विदेशी शक्तिको हात:शेख हसिना

    काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् ।आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको...बाँकी

    प्रचण्डको बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव पार्टी स्थायी समिति बैठकमा राखेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शनिबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले समाजवादी मोर्चासँगै बृहत वाम एकताका...बाँकी

    नुहाउन गोसाइकुण्ड पुग्न थाले भक्तजन

    रसुवा । यहाँको उच्चभागमा अवस्थित पवित्र तीर्थ गोसाइकुण्डमा जनैपूर्णिमाका दिन स्नान गर्ने भक्तजन आउन थालेका छन् । नागपञ्चमीदेखि जनैपूर्णिमासम्म सुरु भएको स्नान मेला भर्न भएको भक्तजन यहाँ आउन थालेका हुन् । यस वर्ष स्नान मेला...बाँकी

    आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

    काठमाडौं । आज पनि देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं