पोखरा । पोखरामा आइतबार भएको विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ । उनीहरुबारे खोजी कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । आइतबार काठमाडौंबाट पोखराका...बाँकी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास वालकोट पुगेका छन् ।दुई नेताबीच भेटवार्ता जारी छ । आजको भेटमा मुख्यत सभामुखबारे छलफल रहेको नेताहरुले बताएका छन् । सभामुखको...बाँकी
काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा पठाइने भएको छ ।नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ ।...बाँकी
बागलुङ । बागलुङ जिल्लामा एक बर्ष अगाडीबाट सञ्चालनमा रहेकाे राताे घर नामक हाेटल एण्ड रेष्टुरेन्टले अाफ्नाे पहिलाे बार्षिक उत्सवकाे अबसरमा गजफ साझ गरेकाे छ । टुर्बाेग बियरले प्रायाेजन गरेकाे उत्त गजल साझमा ख्याति प्राप्त कलाकारहरु...बाँकी
काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसको अनुगमन...बाँकी
काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता...बाँकी
काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एनएसी विमान सन् २००७ मा बनेको खुलेको छ । फ्रान्सेली-इटालियन कन्सोर्टियम विमानले १५ वर्षदेखि उडान भरिरहेको हो । यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान...बाँकी
काठमाडौं, । नेपाली कांग्रेसका नेता एवं सांसद राजु थापाले आफ्नो पार्टीले पदका निम्ति कुनै मोलतोल नगरी सरकारलाई विश्वासको मत दिएको बताएका छन् । ‘कांग्रेस संसदको सबभन्दा ठूलो र जिम्मेवार पार्टी हो । कांग्रेसले पदका निम्ति...बाँकी
काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब...बाँकी
गोरखा । गोरखाका सबै क्रसर उद्योग बन्द भएका छन् । नियम विपरीत संचालित भएकोले स्थानीय प्रशासनले सबै उद्योगमा ताला लगाएको हो ।गृहको निर्देशन अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले अवैध क्रसर उद्योग...बाँकी