SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरु

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद...बाँकी

    कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपाने गरिन् उम्‍मेदवारी दर्ता

    काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छन् । बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् । उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका...बाँकी

    हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १६ को मृत्यु

    काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो । मृत्यु हुनेमा २ जना...बाँकी

    विमान दुर्घटनाबारे अध्ययन गर्न आएको फ्रान्सेली टोली घटनास्थलमा

    पोखरा । पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ । एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली नेपाल आएको थियो । विज्ञ टोलीले घटनास्थलको अवलोकन...बाँकी

    विश्वमा आर्थिक मन्दी आउँदैछ, नेपालमा महँगी थप बढ्नसक्छ : स्वर्णिम वाग्ले

    काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले विश्व अर्थतन्त्र सन् २००८ पछि मन्दीमा जाने देखिएको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक कार्यक्रममा उनले सन् २०२३ देखि नीतिगत...बाँकी

    स्वास्थ्यमा मन्त्री र राज्यमन्त्री : सुखद छैन निकट विगत

    काठमाडौं । पछिल्ला मन्त्रिपरिषदमा मन्त्री र राज्यमन्त्री दुबै पाउने थोरै मन्त्रालयमध्ये एक हो, स्वास्थ्य तथा जनसंख्या । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा पनि स्वास्थ्यले मन्त्री र राज्यमन्त्री दुबै पाएको छ । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा...बाँकी

    स्वास्थ्यमन्त्री गिरीको पहिलो निर्णय : अस्पतालमा न्यूनतम सेवा मापदण्ड तोक्ने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी पदबहालीका लागि मन्त्रालय जाँदा स्वागत गर्न कर्मचारी ढोकामा लामबद्ध थिए । मन्त्री गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीको प्रवेशसंगै कर्मचारीले माला, खादा र फुलका गुच्छा दिएर स्वागत गरे...बाँकी

    अभियन्ताबाट राज्यमन्त्रीमा डा. तोसिमाको छलाङ

    काठमाडौ । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा.तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा डा.तोसिमालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । १०...बाँकी

    शिक्षाको समस्या बुझेका मन्त्री

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् । काठमाडौं–६ बाट प्रत्यक्ष निर्वाचित...बाँकी

    दुई मन्त्रालय प्रधानमन्त्रीसँगै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेका छन् । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय सम्हालेका छन् । प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद मन्त्रालय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं