SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    अब के गर्लान रबि ? रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ...बाँकी

    १३० वर्ष पुरानो केदारनाथ मन्दिर, जहाँ मनले मागेका हरेक कुरा पूरा हुने बिस्वास गरिन्छ…

    काठमाडौ । केदारनाथ मन्दिर हिन्दूहरूको एउटा पवित्र तिर्थस्थल हो । यो उत्तराखण्डको केदारनाथमा अवस्थित छ । केदारनाथ भारत उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको एक नगरपञ्चायतमा रहेको, अति दुर्गमस्थलमा रहेका चारधाम मध्येको एक धाम हो । यिनलाई...बाँकी

    प्रेम प्रस्ताव अस्विकार गर्दा २० वर्षे युवतीको परिवारको अगाडि दिनदहाडै घाँटी रेटियो…

    काठमाण्डाै‌ । ग्रिष्मा वेकारियाको परिवार राज्यमा महिला सुरक्षाको विषय गुजरात सरकारसँग प्रश्न सोधिरहेका छन् । बीबीसी गुजरातीसँग कुरा गर्दै वेकारिया परिवारका सदस्यले उनकी छोरीको दिनदहाडै हत्या गरिएको छ, यस्तोमा सरकारले छोरीहरुको सुरक्षा कसरी दाबी गर्न...बाँकी

    राजनीति सौदाबाजीमा रविको राहदानी मुद्दा रोकेको आरोप निराधार : महान्यायाधिवक्ता पोखरेल

    काठमाडौं । राहदानी प्रकरणमा रास्वपाका सभापति रवि लामेछानेमाथि मुद्दा नचालउनुको कारणबारे प्रधानमन्त्रीका कानुनी सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुख खाेलेका छन् । सरकारको सय दिन पुरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा आफूले कुनै राजनीतिक सौदाबाजी...बाँकी

    पिडा माथी कति पिडा, बाकसमा फर्कंदा पनि दलाल कै घेरा

    काठमाडौं,  । वैदेशिक रोजगारीमा जानेहरूले पाइलापाइलामा दलालहरूको सामना गर्नुपर्छ । यिनै दलालको ठगीबाट आक्रान्त युवाको भिड थामिनसक्नु छ । तर यस विषयमा राज्य बेखबर छ । देशभित्र रोजगारी नपाउँदा युवाहरू दलालको सहयोगमा विदेश भासिन्छन्। वैदेशिक...बाँकी

    एकढिक्का भयाे चितनवमा कांग्रेस, जीतनारायणलाई विद्रोहीको साथ

    काठमाडौं । चितवनमा उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का देखिएको छ । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका छन् । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १०...बाँकी

    सरकारको कुनै इज्जत गर्दिनँ : मेयर बालेन साह

    काठमाडौं । बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि खनिएका छन् । सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक-पटक कडा टिप्पणी गर्दै आएका छन् ।...बाँकी

    जनताले सहकारीको बारेमा प्रश्न उठाएका छन्, सच्चिनुस् अन्यथा कारवाही गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको कामकारवाहीमा प्रश्न उठिरहेको भन्दै सच्चिन आग्रह गरेका छन् । आज (बिहिबार) राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त...बाँकी

    कुखुरा मासुको मूल्य घट्यो {ल हेर्नुस मुल्यसुचीसहित}

    काठमाडौं,  । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत...बाँकी

    अरु केही जान्‍नु पर्दैन, एमालेविरोधी भएपछि मन्त्री बन्‍न योग्यता पुग्छ : केपी ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् । एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री बनाएको ओलीको जिकीर थियो ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं