SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    खुसीको खबर केहि दिन भित्र, १७ कम्पनीको आइपिओ खुल्ने

    विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो । चालू आर्थिक वर्षको अन्त्यसम्म...बाँकी

    नरोकिने भयो बैंकहरुको मनोमानी, ब्याजदर आफैं तोक्न पाउनुपर्ने बैंकहरूको माग

    काठमाडौं, । ब्याजदर निर्धारणमा राष्ट्र बैंकले हस्तक्षेप नगरी बैंकलाई स्वतन्त्र छाड्न बैंकहरूले माग गरेका छन् । बैंकबीच तीव्र प्रतिस्पर्धा रहेकाले अन्ततः ब्याजदर तल आउने र यसको प्रत्यक्ष लाभ ग्राहकले पाउने भन्दै ब्याजदर निर्धारणमा बैंकहरूलाई स्वतन्त्र छाड्नुपर्ने...बाँकी

    महामारीको बेला सारथी बन्यो ढुवानी व्यवसायी महासंघ, हेलम्बु गाउँपालिका पुगेर ४ लाख ११ हजार सहयोग

    पोखरा । यतिबेला नेपाल कोरोना महामारीको चरम संकटमा छ । यही अबस्थामा फेरी अर्को महामारी जस्तै संकट अबिरल बर्षासँगै आएको बाढी पहिरोले ल्याएको छ । यस्तो अबस्थामा देशैभरमा ढुवानी व्यवसायीहरुको संस्था ढुवानी व्यवसायी महासंघ नेपालले...बाँकी

    पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

    काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।  ...बाँकी

    सबैभन्दा धेरै बजेट शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको...बाँकी

    शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

    काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ ।...बाँकी

    ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

    काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।...बाँकी

    अजोड इन्स्योरेन्स लिमिटेडले गर्याे पैयु गाउपालिकामा घुम्ती बिमा

    पर्वत । अजोड इन्स्योरेन्स लिमिटेडले पर्बत जिल्लाको पैयु गाउपालिकामा एक दिने घुम्ती बिमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले गाउपालिकाको कार्यलयको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको...बाँकी

    नेपाली युवाहरु अरबको खाडीमा नेपालबाटै लान्छन् भारतीय श्रमिकले वार्षिक ३ अर्ब डलर !

    नेपालीहरूका लागि रोजगारीको प्रमुख गन्तव्य भारतमा काम गर्ने नेपालीमार्फत वर्षेनि ठूलो धनराशी नेपाल भित्रिन्छ भन्ने आम बुझाइ छ । दुई देशबीचको खुला सिमाना, सांस्कृतिक निकटतालगायत कारण लामो समयदेखि रोजगारीका लागि नेपालीहरूको रोजाइमा भारत पर्दै आएको...बाँकी

    सहकारीको ऐन र नियम परिवर्तन हुन्छ : प्रमुख ढकाल

    पोखरा,। भूमिव्यवस्था, कृषितथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी विकास महा शाखा प्रमुख प्रेमप्रसाद ढकालले सहकारीको ऐन नियमलाई सम्शोधन गर्न आफू तयार रहेको बताएका छन् । लाखौ नागरिक जोडिएको सहकारीको उज्ज्वल भविष्य निर्माणमा आफू क्रियाशील भएर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं