काठमाण्डौ। धरहराको सँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आइतबारदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ। काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा उक्त सेवा दिन लागिएको हो। महानगर...बाँकी
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले कोशीको कारणले गठबन्धनमा कुनै पनि प्रकारको फेरबदल नआउने बताए । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचन पश्चात सत्तारुढ गठबन्धन दलका नेताहरुसँग समसामयिक विषयमा...बाँकी
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले कांग्रेसले आफूहरुमाथि एकपछि अर्को घात गर्दै आएको बताएका छन् । आज (शनिबार) गृह जिल्ला रोल्पामा पार्टीका जनप्रतिनिधि र जिल्ला स्तरीय नेताहरुलाई प्रशिक्षण दिँदै उपमहासचिव पुनले एकपछि अर्को...बाँकी
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हायान नेतृत्वको टोलीले भेट गरेको छ । रास्वपाको केन्द्रीय कार्यालय वनस्थलमीमा भएको भेटमा दुई पक्षीय चासो र हितका...बाँकी
बैकुण्ठ गिरी, क्यालिफोर्निया । मन्जु श्री सम्वत २८६० औं सोनाम ल्होछार (नयाँ वर्ष्) को उपलक्षमा हरेक वर्ष हुँदै आएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि तामाङको अपरेशन सोसाईटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को वे एरियामा भब्यताका साथ...बाँकी
पर्वत । नमुना आवासीय मा वि कुश्मामा कक्षा ३ र ४ मा अध्ययनरत विद्यार्थीका लागि तेस्रो तैमासिक सकियो अन्तिम परीक्षा को लागि जोडिने गरी बिद्यार्थीहरुलाई आत्मविश्वास र एकापसमा सहकार्य बढाउने उद्धेश्यले पाक कक्षा कार्यक्रम सम्पन्न...बाँकी
पोखरा । बागलुङ र पोखराका इमेज सहकारीको रकम अपचलन गरी फरार भएका ढोरपाटन नगरपालिका मेयरसमेत रहेका देवकुमार नेपाली विरुछ रेड कर्नर नोटिस जारी भएको छ ।गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष...बाँकी
सुमन ढकाल,काठमाण्डौ। गायक सापकोटाको नयाँ गीत “नसोध पिर के को” बजारमा आएको छ। माघ १२ गते जन्म दिनको अवसर पारी सापकोटाको स्वर लय र अभिनयमा गीत सार्वजनिक भएको छ। रविन लामिछानेको गीतमा शब्द रहेको हो।...बाँकी
काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिकामा ‘रेकर्ड होल्डर’ सहसचिव प्रदीप परियारले बुधबार पदबहाली गरे । ३४ वर्षीय सहसचिव परियारले मुलुकको राजधानी सहरको प्रशासनिक नेतृत्व सम्हालेसँगै काठमाडौं ३५ वर्षमुनिका युवाको पूर्ण नेतृत्वमा गएको छ ।महानगर मेयर बालेन्द्र साह...बाँकी