SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    आज वि.सं.२०७६ साल मंसिर १७ गते मगलबार हेर्नुहोस तपाइको राशिफल

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि...बाँकी

    भड्खोरे सामुदायिक वनमा वन्यजन्तु चोरी शिकारी गर्दै हिँड्नेलाई स्थानियले लखेटे

    निर्मल पौडेल पर्वत । भड्खोरे सामुदायिक वन कुस्मा नगरपालिका ७ मा लोपउन्मुख वन्यजन्तु तथा पंक्षीहरुको चोरी शिकारी गर्दै हिँड्दै गरेकालाई स्थानियले लखेटेका छन् । वनमा जाल थाप्दै हिडिरहेका २ जना लाई स्थानिय वनरक्षक शोभाकान्त शर्माले...बाँकी

    अछाममा छाउगोठमा युवतीको मृत्यु

    टेकराज भण्डारी, अछाम।अछामको साँफेबगरमा छाउपडी गोठमा महिनावारी भएको ४ दिनकी एक युवतिको ज्यान गएको छ । साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय...बाँकी

    महिलाको सिद्धबाबालाई म्यासेज : ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ’

    विराटनगर,  । सिद्धबाबाका नामले परिचित धर्मगुरु कृष्णदास गिरीलाई बलात्कारको आरोप लगाउने महिलाले सामाजिक सञ्जाल फेसबुक मार्फत एकोहोरो विभिन्न म्यासेजहरु पठाउँदै आएको खुलेको छ । धर्मगुरु कृष्णदासले आफूलाई ४ कात्तिकमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छन्...बाँकी

    श्री पाथीभरा माताको दर्शन गरी हेरौं आज २०७६ मंसिर १६ सोमवारको राशीफल

    मेष राशि – चु, चे,चो, ला, लि, लु, ले, लो, अ – साताको प्रारम्भमा सामान्य आर्थीक अभाबको सामना गर्नुपर्ने समय रहेकोछ । आफनो प्रभुत्व देखाउने उत्तम समय रहेकोछ । कार्यक्षेत्रबाट सबैको मन जित्न सफल रहिनेछ...बाँकी

    माेदी गाउपालिकाले १६ अाै महिला स्वयम् सेबिका दिवस हाजिर जवाफ प्रतियोगिता गरेर मनायाे

    पर्वत ।। माेदी गाउँपालिकाले १६ अाै महिला स्वास्थ स्वयम् सेबिका दिवस हाजिरी जवाफ प्रतियोगिता गरेर मनाएकाे छ । माेदी गाउपालिकाकाे राम्जा तिलाहार स्वास्थ्य चाैकि तिलाहारमा १६ अाै स्वास्थ स्वयम् सेबिका दिवसकाे अबसरमा अायाेजना गरिएकाे हाजिर...बाँकी

    बधाई छ नेपाली चेलीहरु इतिहाँसमै पहिलोपट १३ औं साग फाइनलमा, अब फाइनलमा भारतसंग भिड्ने

    श्रीलंकालाई पराजित गर्दै नेपाली महिला भलिबल टिम १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा पुगेको छ। दशरथ रंगशाला स्थित राखेपको कभर्ड हलमा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो। नेपाली महिला भलिबल...बाँकी

    कामना सेवा विकास वैक तथा होटल माउन्टेन भ्युबिच एमओयु सम्झौता सम्पन्न

    कुश्मा, पर्वत । प्रगतिको आधार कामना सेवासंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक लि तथा कुश्मामा र्भखरमात्र संचालनमा आएको होटल माउन्टेन भ्यु विच आपसी सम्झौता भएको छ । शनिवार एक समारोह विच सम्झौता...बाँकी

    सुर्वण अबसर पाँच मिनेटको #VisitNepal2020 : भिडियो बनाउनुहोस, ५ लाख पुरस्कार जित्नुहोस्

    काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० एक महिनापछि शुरु हँुदैछ । अङ्ग्रेजी वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन...बाँकी

    भगवान पाथिभरा माताको दर्शन गरौ, वि.सं. २०७६ मंसिर १४ शनिबारको राशिफल पढौ

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको सुभ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं