SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, समाचार

    जसपाद्वारा प्रदेशको नाम र पहिचानको अधारमा प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता

    कपिलवस्तु,   जसपा प्रदेश नं ५ का प्रदेश सांसद हरू द्वारा सभामुख समक्ष प्रदेश प्रदेश ५ को नाम पहिचानको अधारमा ” थरुहट अवध मगरात” प्रदेशको नामांकरण गर्न संशोधन प्रस्ताव दर्ता गराएको छ। जसपा द्वारा प्रदेश ५...बाँकी

    अब के हुन्छ ? ओली सरकारलाई आयो ७२ घण्टे अल्टिमेटम

    काठमाडौं । ओली सरकारलाई ७२ घण्टे अल्टिमेटम आएको छ। देश कोरोनाले अस्तव्यस्त बनेका बेला संक्रमण रोक्न प्रभावकारी कदम चाल्न नसकेको भन्दै चौतर्फी आलोचना बढिरहेका बेला ओली सरकारलाई आयो ७२ घण्टे अल्टिमेटम आएको हो । भिडियो...बाँकी

    युवराज खतिवडाको राजीनामापछि विष्णु पौडेल अर्थमन्त्री !

    सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको पनि जिम्मेवारी समालेका छन् । भिडियो...बाँकी

    बामदेवको मुद्दा हेर्दाहेर्दैमा, मन्त्री बन्न सक्ने सरकारको तर्क

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र...बाँकी

    केपी ओली र वामदेवबीच पेरिसडाँडामा चर्काचर्की

    सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि आइतबार नेकपाको सचिवालय बैठकमा एकछिन अध्यक्ष केपी...बाँकी

    कपिलवस्तुको कृष्णनगरमा जसपाद्वारा विरोध प्रदर्शन

    रवि प्रकाश कसौधन, कृष्णनगर  संविधान दिवस विरूद्ध कपिलवस्तुमा जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेको छ । पार्टीले जिल्लाको सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतको ठाउँमा विभिन्न कार्यक्रम गरि कालो दिनको रुपमा असोज ३ गतेलाई मनाईरहेको...बाँकी

    जनता समाजवादि पार्टिले संविधान दिवसमा भाग नलिने र विरोध कार्यक्रम गर्ने विज्ञप्ती जारि

    कपिलवस्तु,  । जनता समाजवादी पार्टीले सरकारले घोषणा गरेको संविधान दिवसमा भाग नलिने र विभिन्न प्रकारका विरोध कार्यक्रम गर्ने जनाएको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादबले संयुक्त रुपमा विज्ञप्ती जारी गरेर असोज ३...बाँकी

    हिड्ने बेलामा कुलमान भन्छन्–मैले काम मात्र गरेको हुँ

    ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको...बाँकी

    आफ्नै हातले समातेको छोरी आखै अगाडि पहिरोले घिसारेर लग्यो, छोरी गुमाएको परिबारसँग दुख साट्दै साँसद पदम गिरि

    पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ । स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उनकी तीन बर्षिया छोरी निकिता विकको ज्यान गएको हो...बाँकी

    थापालाई केन्द्रीय सदस्यको सुझाव ः “सिद्धान्तमा सम्झौता नगर्नोस”

    काठमाण्डौ ÷ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरुले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाण्डौ उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरुसँग छलफल र अन्तरत्रि mयाको निमित्त थापाले आज केन्द्रीय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं