काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबीच भेटवार्ता भएको छ । बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो । सरकारले बुधबार अमेरिकी सहयोग...बाँकी
काठमाडौँ : नेकपालगायत ६ राजनीतिक दलहरुले भाेली फागुन ४ गते नेपाल बन्दकाे घाेषणा गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, केपी वली र प्रचण्डलाई एमसीसी छिट्टै पारित गर्न लागेकाे भन्दै नेपाल बन्दकाे कार्यक्रम तय गरेकाे बताइएकाे...बाँकी
काठमाडौं :प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले चार न्यायाधीशकाबारेमा आवेश र उत्तेजनामा निर्णय नगर्ने बताएका छन् । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापना गर्न आदेश...बाँकी
काठमाडौं /एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् ।बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र...बाँकी
काठमाडौँ । नेकपा एमालेले प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगबारे आवेगमा निर्णय नगर्ने देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रन्या चोलेन्द्र शमशेर जबरा विरुद्ध लगाइएको महाभियोग प्रकरणमा आफ्नो पार्टीले आवेग र उत्तेजनामा नभएर सुझबुझपूर्ण रूपमा निर्णय...बाँकी
काठमाडौं । नेकपा एमालेका सांसदहरूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ‘बोकेर’ चुनावमा जान नसकिने बताएका छन् । जबराविरुद्ध सत्तारुढ गठबन्धनले आइतबार संसदमा महाअभियोग दर्ता गराएको छ । त्यसको प्रतिवादमा एमालेले पनि चार न्यायाधीशलाई महाअभियोग दर्ता गर्ने...बाँकी
काठमाडाैं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन् । सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेपछि रिमालले ‘गठबन्धन’लाई ‘ठगबन्धन’काे संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग ‘अनुचित, अनुत्तरदायी र हानिकारक’ उद्देश्यबाट आएको बताएका छन् । प्रमुख विपक्षी दलका नेतासमेत रहेका ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई लिएर सत्ता गठबन्धनको कडा निन्दा गरेका छन्...बाँकी
कपिलवस्तु ,। जनता प्रगतिशील पार्टीको महासचिवमा कपिलवस्तुका नेता तथा पूर्व मन्त्री ईश्वर दयाल मिश्रा चयन हुनु भएको छ । हृदयेश त्रिपाठीले नेतृत्व गरेको जनता प्रगतिशील पार्टीको केन्द्रिय महासचिवमा ईश्वर दयाल मिश्रा चयन हुनु भएको हो...बाँकी
काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने...बाँकी