काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलमा भ्रष्टाचारीलाई संरक्षण गर्ने चलन नरहेको बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले कोही भ्रष्टाचारमा संलग्न रहेको प्रमाणित भएमा जनताको माझमा कठालो समातेर...बाँकी
काठमाण्डाै । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण नतिर्ने अभियान राज्यले सहन नसक्ने बताएका छन । आज सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन । अर्थमन्त्री महतले ऋण तिर्दिन...बाँकी
काठमाडौं, । वागमती नदी किनाराको सुकम्बासी बस्ती हटाउन सरकारले असहयोग गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मुख्य प्रशासनिक निकाय सिंहदरबार, राष्ट्रपति निवास र कार्यालय, प्रधानमन्त्री निवास र पुल्चोकस्थित मन्त्री निवासको फोहोर उठाउन बन्द गर्ने निर्णय...बाँकी
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताएका छन् । अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यही अनुसार अघि...बाँकी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नभएसम्म यो देशको विकास नहुने बताएका छन् । आइतबार धादिङको रुवी भ्याली गाउँपालिकामा मिसन ग्रासरुट अभियान अन्तर्गत आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलेमात्रै देश विकास...बाँकी
काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफू मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएपछि पार्टीभित्र खैलाबैला सुरू भएको छ । ढाकाकुमारले पैसा पाउनकै लागि...बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ...बाँकी
काठमाडौं । राहदानी प्रकरणमा रास्वपाका सभापति रवि लामेछानेमाथि मुद्दा नचालउनुको कारणबारे प्रधानमन्त्रीका कानुनी सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुख खाेलेका छन् । सरकारको सय दिन पुरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा आफूले कुनै राजनीतिक सौदाबाजी...बाँकी
काठमाडौं । चितवनमा उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का देखिएको छ । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका छन् । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १०...बाँकी
काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको कामकारवाहीमा प्रश्न उठिरहेको भन्दै सच्चिन आग्रह गरेका छन् । आज (बिहिबार) राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त...बाँकी