काठमाडौं । गायिका आस्था राउतलाई हिरासतमा राख्न प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ । राउतविरुद्ध परेको अभद्र व्यवहारको कसूर सम्बन्धी जाहेरीमाथि अनुसन्धानका लागि म्याद थप गर्ने तयारी गरिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख...बाँकी
काठमाडौं । दुई साताका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा निस्कनु भएको छ । उहाँ आइतबार मात्रै पश्चिम बंगाल प्रस्थान गर्नुभएको छ । पूर्वी नेपालको भ्रमण रहेका बेला झापाबाट आइतबार उनी सिक्किम पनि प्रस्थान...बाँकी
गिता राना मगर, पोखरा । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बजेट अभावको कारण पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कको काम नरोकिने वताएका छन । युनाईटेड क्लवको आयोजनामा सञ्चालित दशौ पोखरा महोत्सवको समापन समारोहमा वोल्दै...बाँकी
काठमाडौं – नेपाली कांग्रेसमा आसन्न महाधिवेशनको मिति घोषणा र चर्चा चलिरहेका बेला सभापतिको खोजी समेत सुरू भएको छ ।आगामी महाधिवेशनबाट कांग्रेसको सभापति को निर्वाचित होला ? कतिपयले सभापति देउवा नै पुनः सभापति हुने अड्कलबाजी गरिरहेका...बाँकी
काठमाडौं, । झन्डै चार महिनादेखि रिक्त रहेको सभामुख पदमा आइतबार अग्निप्रसाद सापकोटा चुनिएपछि संसद्लाई आफ्नो‘बिजनेस’ अघि बढाउन बाटो खुलेको छ ।सापकोटाको चयनसँगै सत्तारूढ दलभित्र विवादको भुमरीमा परेको अमेरिकी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग गरिएको कम्प्याक्ट...बाँकी
काठमाडौं, । सिराहाको औरी गाउँपालिका–२ मा श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर जिउँदै आगो लगाएका छन् । पारिवारिक लेनदेनको विषयमा विवाद हुँदा २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन् ।...बाँकी
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक...बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखका लागि सर्वसम्मत भएका छन्। प्रतिनिधिसभामा उनको विरूद्ध प्रतिपक्षी दलहरूले कुनै उम्मेदवार खडा गरेका थिएनन्। प्रतिनिधिसभाको आइतबारको बैठकले सापकोटालाई सभामुखमा सर्वसम्मत भएको घोषणा गरेलगत्तै उनलाई पूर्वसभामुख...बाँकी
काठमाडौं– राष्ट्रियसभा सदस्यमा निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ मन्त्री बन्न नपाउने भएका छन्। संविधान अनुसार संघीय संसद् कायम रहेसम्म श्रेष्ठ मन्त्री बन्न पाउने छैनन्। राष्ट्रियसभा सदस्यमा निर्वाचित भएसँगै श्रेष्ठको मन्त्री बन्ने...बाँकी
काठमाडौं,। अग्नि सापकोटाविरुद्ध परेको रिटमा न्यायाधीश हरि फुयाँलले नहेर्ने भएका छन् । सापकोटा एकल सभामुखका उम्मेदवार हुन् । स्रोतका अनुसार, न्यायाधीश फुँयालले विगतमा आफूले सापकोटाविरुद्धकै मुद्दामा बहस गरेकाले हेर्न नमिल्ने बताएका छन् । फुँयालको इजलासमा...बाँकी