SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, समाचार

    सरकारले लिने भयाे यस्ताे एक्शन : रुकुमपश्चिम घटनाबारे गृहमन्त्री थापाले बल्ल मुख खोले

    काठमाडौँ । रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन भएको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग...बाँकी

    परराष्ट्रमन्त्रीको भारतीय मिडियामै गर्जन: भने ‘कालापानी छाडेर जाउ’

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतकै अन्तर्राष्ट्रिय स्तरको अखबारलाई दिएको अन्तरवार्तामा भारतीय सेनाले कालापानी छाड्नुपर्ने बताएका छन् । भारतको अंग्रेजी दैनिक द हिन्दूलाई दिएको अन्तरवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले सीमा विवाद वार्ताको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए । द...बाँकी

    ओलीले महाकाली सन्धि गर्दा हेरेर बसेका थिए, मघेसीलाई संविधानमै वेइमानी ?

    काठमाडौं, । लिम्पियाधुरा ,लिपुलेक र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा जारीपछि निशान छाप परिवर्तनका लागि गर्न लागिएको संविधान संशोधनमा राष्ट्रिय एकता नजुट्ने संकेत देखिएको छ । सुरुदेखी नै संविधानप्रति असन्तुष्टी जनाउदै आएका मधेश केन्द्रित दलका...बाँकी

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले नेपालको भुमि मिचेपछी भारतलाइ दिए यस्तो चेतावनी

    बिबिसी – भारतको नेपाल र चीनसँग सीमा विवाद चर्किरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकी देशहरूका लागि खतरा बनेको बताएका छन्। समाजिक सञ्जालको वेबसाइट ट्विटरमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री खानले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको...बाँकी

    भारतीय मिडियाले एकाएक नेपाल सीमा विवादबाट पछि हट्यो भन्दै किन हल्ला चलाए,यस्तो छ कारण

    काठमाडौं । भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि संविधान संशोधन आएको विधेयक संसदमा पेस नहुने भएको छ ।नेपालको निशान छापमा रहेको नक्सा परिवर्तन गर्नका लागि संविधान संशोधन गर्न...बाँकी

    रुकुम चौरजहारी घटना: थप एक जनाको शव भेरी किनारमा भेटियो

     काठमाडौं । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ ।जाजरकोटको भेरी नगरपालिका(११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी...बाँकी

    एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाडौं । बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्‍यामा संक्रमित...बाँकी

    निर्माता एवम कलाकार कृष्ण सुनार अमेरिकामा सम्मानित

    काठमाण्डौं । नेपाली कला संगीत र सामाजिक सेवामा काम गर्दै आइरहेका निर्माता एवम् कलाकार कृष्ण सुनार सम्मानित भएका छन l कोभी 19 अर्थात कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यक्रम र अभियान लाई साथ सहयोग गरेको...बाँकी

    नेपाल राष्ट्र बैंकको निणर्य : अब पूर्वराजा वीरेन्द्र र ज्ञानेन्द्रको फोटो अंकित नोट नचल्ने

    काठमाडौ । नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको फोटो अंकित नोट चलनचल्तीमा नल्याउने निर्णय गरेको छ। राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट भए चलन चलतीका लागि बजारमा नपठाउन निर्देशन...बाँकी

    एक्शनमा नेपाली सेना : भारतलाई काउण्टर दिन लिपुलेकमा सडक निर्माण थाल्यो

    काठमाडौं । अहिले नेपाल–भारतबीचको सीमा विवाद एकदम चर्चामा रहेको छ । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेर विवादलाई थप संकटमा पारेको छ । भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्नो नियन्त्रण जमाएर बसेको छ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं