SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    खोप’ भने तर, अहिले खोप लगाउने मान्छे छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे नभएको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको कुराकानीमा उनले...बाँकी

    पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि, ८ को मृत्यु

    पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनामा परीक्षण भएको थियो । सोही अवधिमा...बाँकी

    कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन वाणिज्य बैंकलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई निर्देशन दिएका छन्। बैंकको ५७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन निर्देशन दिएका हुन्...बाँकी

    पर्वत जेसीजले २१ वर्षपछि पायो दोस्रो महिला अध्यक्ष उषा चापागाई, महासचिवमा हेमन्तबाबु आचार्य

    पर्वत | पर्वत जेसीजले २१ वर्षपछि दोस्रो महिला अध्यक्ष पाएको छ । २०२२ को नेतृत्वमा उषा चापागाईलाई निर्वाचित गराएको छ, त्यो पनि संस्थामा निरन्तर १५ वर्षको यात्रामा । शनिवार सम्पन्न शाखाको २५ औँ अधिवेशन तथा...बाँकी

    लोकसेवा परीक्षासँग सम्बन्धित २५ मुद्दा ‘हेर्दाहेर्दै’मा

    काठमाडौं । लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । सर्वोच्च अदालतले मुद्दा ‘हेर्दाहेर्दै’मा राखेको हो । शुक्रबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासमा लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५...बाँकी

    पर्वत अस्पतालमा स्वास्थ्यकर्मी नै संक्रमित, आकस्मिक सेवा र फिवर क्लिनिक बाहेक सवै सेवा बन्द

    पर्वत, । कोभिड १९ को तेश्रो लहरबाट पर्वत अस्पतालमा कार्यरत ४ जना चिकित्सक सहित १६ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण देखिए सँगै अस्पतालले शुक्रबार एक सूचना जारी गरी आकस्मिक...बाँकी

    काेराेना तेश्रो भेरियन्टको संक्रमणबाट पर्वतकी एक युवतीको पाेखरामा मृत्यु

    पर्वत, । कोभिड १९ को तेश्रो लहर सँगै फैलिएको संक्रमणबाट पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीकी २३ बर्षिय युवतीको ज्यान गएको छ । विहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय पोखराले...बाँकी

    नगर सभाबाट कृष्णनगरका बालविकास सहजकर्ताको तलब बढाइयो

    कृष्णनगर, कपिलवस्तु  । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हल मा कृष्णनगर नगरपालिका को सातौं नगरसभा आ. बर्ष ०७८/८९ तथा कार्यक्रमको मध्यावधि समिक्षा संसोधन तथा मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका नगर...बाँकी

    नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहने :- नगर प्रमुख शाह

    अजय मिश्र, कृष्णनगर | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालित रहेको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर स्थापना भएको एक बर्ष नपुग्दै करिब चार हजार जना बिरामी तथा सेवाग्राही लाभान्वित भएका छन् l नागरिक आरोग्य सेवा केन्द्र...बाँकी

    दुखद् खबर : पर्वतको आम्बोटमा बस र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

    पर्वत । पर्वतको आम्वोट स्थित पोखरा-बागलुङ सडकमा सोमवार दिउँसो यात्रुबहाक बस र मोटरसाईल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङका ३८ वर्षिय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं