काठमाडौं । लामो समयको प्रेम-घृणाको सम्बन्धलाई पटाक्षेप गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई पुनः सँगसँगै उभिएका छन् । यस्तो लाग्छ, यी दुई नेताले...बाँकी
पोखरा । दुई पटक चुनाव लड्दा पनि सांसद बन्न नसकेका कृष्णचन्द्र नेपाली पोखरेल २०७४ मा नवलपुर–१ (क) बाट प्रदेशसभा सदस्य मात्र भएनन्, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटको लाभ लिँदै गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न...बाँकी
विराटनगर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसेन नेकपा एमालेमा प्रवेश गरेका छ्न्। माओवादी केन्द्रीय सल्लाकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री हुसेनले पार्टी त्यागेको घोषणा गरेलगत्तै एमालेमा...बाँकी
काठमाडौं । धरानका मेयर हर्क सम्पाङले शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो। त्यसपछि शुक्रबार...बाँकी
पर्वत । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा पर्वत जिल्लाको प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य सुदीप कुंवरले उम्मेदवारी दर्ता गराएका छन्। उनीसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद अर्जुनप्रसाद जोशी र...बाँकी
काठमाडौं, । नेकपा (एमाले)का पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै...बाँकी
चितवन । चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई...बाँकी
काठमाडौं । घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले नेकपा एमाले छाडेका छन् । बुधबार विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् । एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय,...बाँकी
काठमाडौं,। निर्वाचन आयाेगले प्रतिनिधिसभाका १६५ र प्रदेशका ३३० क्षेत्रमा मनाेनयन दर्ताकाे सम्पूर्ण तयारी पूरा भएकाे जनाएकाे छ। आज बिहान १० बजेदेखि दिउँसाे ५ बजेसम्म मनाेनयन दर्ता, असाेज २४ मा दाबी विराेध र उजुरी, २५ मा...बाँकी
काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन् । स्वतन्त्र उम्मेदवार भएपनि उनलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । भूसालले शनिबार मात्र एमालेमा...बाँकी