SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    डा. चन्द्र भण्डारी : दोस्रो जितको लागि सत्ता गठबन्धनको साथ

    गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसका युवा नेता हुन् । पारिवारिक वातावरणका कारण किशोरकालदेखि नै राजनीतिमा रुचि राखेका उनी २०३३ बाट नेपाली कांग्रेसको गतिविधिमा सक्रिय हुन थाले । २०४८ सालमा...बाँकी

    महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षा दिन घर–घरमा

    बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै...बाँकी

    ओलीले एलओडी नाइट क्लबबाट सार्वजनिक गरे र्‍याप गीत

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् । चुनाव प्रचारका लागि तयार पारिएको...बाँकी

    जनार्दन शर्मा : चौथो जितका लागि सहज चुनावी अंकगणित

    २०१९वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए । शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी...बाँकी

    कृषिलाई प्राथमिकता, पेन्सन र विमा लगायत प्रमुख एजेण्डाका साथ मिर्जा राशिद घरदैलोमा

    कपिलवस्तु। जनता प्रगतिशील पार्टी नेपालबाट उम्मेदवार बनेका कपिलवस्तु प्रदेश सभा सदस्य क्षेत्र नं३ (२) का उमेदवार मिर्जा रसिद वेगले किसानको खेतमा पुगेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। उनले आधुनिक र व्यावसायिक शिक्षा गुणस्तरीय स्वास्थ्य...बाँकी

    लघुवित्तले उठाए करिब ७० करोड अवैध सेवा शुल्क, फिर्ता गर्न राष्ट्र बैंकको दबाब

    काठमाडौं । गत आर्थिक वर्ष (आव) मा लघुवित्त संस्थाहरुले ‘कर्जा स्वीकृत’को नाममा नियम विपरीत करिब ७० करोड रुपैयाँ उठाएको पाइएको छ । राष्ट्र बैंकले फिर्ता गर्न दबाब दिएपछि नियम विपरीत उठाइएको सेवा शुल्क फिर्ता गर्न...बाँकी

    छोरी दिँदा जस्तै विचार गरौं भोट दिँदा : राजेन्द्र लिङ्देन

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलदलमा फसेको मुलुकलाई उद्धार गर्नका लागि अबको चुनावमा राम्रो उम्मेदवारलाई छान्न मतदातालाई आग्रह गरेका छन् । बिहीवार मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा आयोजित चुनावी सभामा उनले भने,...बाँकी

    निर्वाचन आयोगले सोध्यो बाग्मतीका मुख्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिव मुकुन्द प्रसाद निरौलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश...बाँकी

    एमालेको सुदूरपश्चिममा प्रतिबद्धता : ५० हजारलाई रोजगारी, एक परिवार एक रोजगार

    धनगढी । नेकपा एमालेले ४ मंसिरको चुनावका लागि सुदूरपश्चिममा २७ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार धनगढीमा गरेको कार्यक्रममा प्रतिवद्धतापत्र सार्वजनिक गरिएको हो । प्रतिबद्धता पत्रमा पाँच वर्षमा प्रदेशमा...बाँकी

    मध्यरात भूकम्पको पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम

    डोटी । डोटी पूर्वीचौकी गाउँपालिका-३, ठाँडागाउँका ५० बर्षीय प्रेम बोहरा कलिलै उमेरदेखि रोजगारीका लागि भारतको मुम्बई जाने गर्थे । भारतमा नोकरी राम्रै भएका कारण उनी घरमा थोरै र भारतमा धेरै समय बिताउँथे । तीन वर्षपछि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं