यस पटकको निर्वाचनमा मधेशी दलहरूको खस्किंदो अवस्था चौतर्फी चिन्ता र चासोको विषय बनेको छ । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सबै प्रमुख नेतालाई यो निर्वाचन साह्रै नै सकसपूर्ण बनेको छ ।...बाँकी
२०७४ सालको संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी माओवादी नेतृ पम्फा भुसाल अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बनेकी छिन् । शहरी मतदाताको मनोविज्ञान, ललितपुर नगरका समसामयिक सवालहरू माथि भुसालको दृष्टिकोणका सम्बन्धमा अनलाइनखबरकर्मी दिपेश...बाँकी
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार किरण पौडेलले आफूले कुनै उम्मेदवारलाई समर्थन नगर्ने प्रष्ट पारेका छन् । निर्वाचन प्रचारको अन्तिम समयमा आफूले राप्रपाका रवीन्द्र मिश्रलाई समर्थन गर्छ भनेर भ्रम फैलाइएको उनले बताए...बाँकी
काठमाडौं । राप्रपा नेपालले काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको छ । यो क्षेत्रमा प्रतिनिधि सभातर्फ नेकपा एमालेका किरण पौडेल उम्मेदवार छन् । काठमाडौं...बाँकी
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्दै...बाँकी
काठमाडौंको भुरुङखेलमा जन्मिएकी मानुषी यमी भट्टराईको बाल्यकालीन परिवेश आम बालबालिकाको भन्दा फरक रहृयो । आमाबावु जनविद्रोहमा हिंडेकाले उनको बाल्यकाल कहिले हजुरआमा त कहिले ठूलीआमाहरूसँग बित्यो । विद्रोही नेकपा (माओवादी) नेताद्वय डा. बाबुराम भट्टराई र हिसिला...बाँकी
पर्वत । पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ दुर्घटना हुँदा १ जनाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी १३ जना...बाँकी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको...बाँकी
बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन् । मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव...बाँकी
काठमाडौं । वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।...बाँकी