SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    सभामुखलाई सांसद पक्राउबारे जानकारी गराउने प्रकियामा छौं : प्रहरी प्रवक्ता

    काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेपछि पक्राउ परेको जानकारी सभामुखलाई गराउने तयारी भइरहेको छ। प्रहरी प्रवक्ता कुबेर कडायतले रिपोर्टर्स नेपाललाई सांसद शर्मा पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई जानकारी गराउने तयारी भइरहेको...बाँकी

    ललिता निवास प्रकरणमा माधव र बाबुरामको बयान सीआईबीले लिने

    काठमाडौं । ललिता निवास जग्गा अनियमिततामा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले यसमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिने भएको छ ।कतिपय आरोपितहरुले बयानका क्रममा तत्कालीन सरकारको निर्णय पालनाका...बाँकी

    थप ७ दिन हिरासतमा रहने, ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु

     काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई...बाँकी

    हङकङमा बिक्री भएको टाइगर प्यालेस रिसोर्टको विषयमा अख्तियारले थाल्यो छानबिन

    काठमाडौं। रुपन्देहीको पाँचतारे टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा सरकार र अख्तियारले छानबिन अघि बढाएका छन् । विदेशी कम्पनी सिल्भर हेरिटेजले सञ्चालन गरेको उक्त तारे होटल अमेरिकामा रहेका एनआरएन बुद्धिसागर सुवेदी र अरु एनआरएनएहरुको...बाँकी

    रास्वपाका कार्यकर्ताले लिएका वाकीटाकी प्रति चितवन प्रशासनको चासो, अनुसन्धान गर्न प्रहरीलाई निर्देशन

    चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा वाकीटाकी लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता देखिएपछि जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको छ । पहिरो गएको ठाउँमा देखिएका रास्वपाका एक कार्यकर्ताले लिएको वाकीटाकी दर्तावाल हो कि...बाँकी

    संखुवासभा कारागारमा झडप हुँदा दुई जनाको मृत्यु

    काठमाडौं । संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।मृत्यु हुनेमा नुवाकोटको ककनी–७ घर भएका आकाश बलामी र संखुवासभाको मादी घर भएका बिनोद तोलांगी रहेका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए । बिनोदलाई...बाँकी

    सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन गर्नुुपर्ने भएकाले उच्चस्तरीय छानबिन समिति नै गठन गर्नुपर्ने बताएका छन् ।मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्री र अर्थमन्त्रीमाथि...बाँकी

    सबै जना जेल जानपर्छ कि भन्ने चिन्ताले सरकारले छानविन समिति बनाउन नसकेको हो: सचेतक बर्तौला

    काठमाडौं। एक सय किलो सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उच्चस्तरीय छानविन समितिको माग गर्दा लामो समयदेखि संघीय संसद्का दुवै सदन सुचारु हुन सकिरहेको छैन । एमाले उच्चस्तरीय छानविन समितिको अडानबाट पछाडि...बाँकी

    साइबर अपराधको आरोपमा आर.के.अदिप्त गिरी विरुद्ध पक्राउ पुर्जी जारी, आरोपित फरार

    पर्वत, । विद्युतीय कारोबार ऐन विपरित सामाजिक सञ्जालमा सामग्रीहरु प्रविष्ट गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका ७ जैदीका एक युवालाई पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जैमिनी नगरपालिका ७ जैदी स्थायी ठेगाना भई...बाँकी

    राज्यको ढुकुटीबाट ग्वामग्वाम खाने अनि भुँडी पल्टाउँदै संसद् अवरुद्ध गर्ने : रामनारायण विडारी

    काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण विडारीले पुँजीवादी व्यवस्था रहेसम्म संसारबाट भ्रष्टाचार अन्त्य नहुने बताए । उनले विश्वका विभिन्न देशमा भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय हुने गरेको र त्या दैनिक भ्रष्टाचारकै कारण मृत्युदण्ड पाइरहँदा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं