SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार, राष्ट्रिय, विज्ञान प्रविधी

    छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी

    २०८१ मंंसिर ७ । कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विदाका खेलहरु सम्पन्न...बाँकी

    नयाँ धुन र शब्दको संगम : मनमाया सार्वजनिक

    पोखरा ।पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो । किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल सिजनवानका विजेता बुद्ध लामाले संगीत...बाँकी

    प्रियंका र सरोजको ‘मनको तिर्सना’ ले छुनेछ दर्शकको मन

    समिर खरेल र बेनिशा पौडेलको स्वरमा रहेको मनछुने गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ। सयौ हिट डान्सिङ्ग नम्बरमा अभिनय गरेकी प्रियंका कार्की र उस्तै हिट गीत दिएका सरोज ओलीले आफुलाई यो पटक क्यारेक्टरमा ढल्दै जिवन्त...बाँकी

    बाँगेको मैदान माबिका विद्यार्र्थीलाई सिकाई सम्बन्धि उत्प्रेरणा तालिम

    पोखरा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ५ बाँगेमा रहेको मैदान माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकलाई सिकाई सम्बन्धि उप्रेरणा तालिम मंगलबार सम्पन्न भयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले विद्यार्र्थीहरुले हरेक दिन पाठ्यक्रमका...बाँकी

    बानपा–४ बालमैत्री वडा घोषणा,बालबालिकाको विकासनै पहिलो विकास हो:प्रदेशसभा सदस्य जित शेरचन

    बागलुङ। बागलुङ नगरपालिका–४ नम्बर वडालाई बिहीबार बालमैत्री वडा घोषणा गरिएको छ । आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडालाई बालमैत्री घोषणा गर्न बुधबारदेखि थालेको हो । बागलुङ नगरपालिका–१४ नारायणस्थानलाई...बाँकी

    स्वास्थ्य मन्त्री प्रदीप पौडेल द्दारा पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन (फोटो फिचर)

    पर्वत । स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् । मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी...बाँकी

    अमेरिकामा भारतका अर्बपति व्यवसायी गौतम अडानी विरद्ध मुद्दा

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपति व्यवसायी गौतम अडानी विरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ ।अडानी ग्रुपका अध्यक्ष समेत रहेका उनीविरुद्ध बुधबार न्यूयोर्कको अदालतमा मुद्दा दायर भएको हो...बाँकी

    हरित यातायात प्रणालीको पाइलोटिङ् लामाचौर–छोरेपाटन रुटमा गरिने

    पोखरा। हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ् स्वरूप पहिलो चरणमा पोखराको लामाचौर–छोरेपाटन रुटमा प्रविधि जडान गरिने भएको छ। यस रुटमा ६ स्थानमा प्रविधि सहितको बसस्टप निर्माण र ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने...बाँकी

    बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध:मन्त्री थापा

    पोखरा ।गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको...बाँकी

    रसियन कम्युनिष्ट पार्टीका नेता र नेकपा एसका नेता विच साक्षात्कार

    शिशिर पोखरा।पोखरा भ्रमणमा रहेका रसियन कम्युनिस्ट पार्टीका नेता र नेकपा (एकीकृत समाजवादी)का नेताहरु बिच पोखरामा अनुभव आदानप्रदान भएको छ। नेकपा एसका सचिव श्रीनाथ बराल, पार्टीका पोलिटब्युरो सदस्य एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, एकीकृत समाजवादीका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं