SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधारः मन्त्री पाठक

    पोखरा।गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले निजी क्षेत्रसँग मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताएका छन् । यस क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी भएको भन्दै उनले निजी क्षेत्रसँगको सम्बन्धलाई गाढा बनाउँदै मिलेर काम गर्न आफूले चाहेको उल्लेख...बाँकी

    यातायात र पूर्वाधार कार्यालय तनहुँमा भौतिकमन्त्रीको निरीक्षण

    पोखरा।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार...बाँकी

    पर्वत जिल्ला खेलकुद बिकास समितीको आयोजनमा बृहद खेलकुद तथा सास्कृतिक महोत्सब हुने

    पर्वत । पर्वत जिल्लाको बडागाउँ खेलकुद मैदानमा जिल्ला खेलकुद बिकास समितीको आयोजनमा यहि माघ १५ देखि २४ गते सम्म बृहद खेलकुद तथा सास्कृतिक महोत्सब हुनेभएको छ । कार्यक्रमको बारेमा पत्रकार सम्मेलनमा बोल्दै जिल्ला खेलकुद बिकास...बाँकी

    एनपीएलअघिको अन्तिम अभ्यास खेलमा पोखराले विराटनगरलाई हरायो

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा रहेको विराटनगर किंग्स अभ्यास खेलमा पोखरा एभेन्जर्ससँग ३६ रनले पराजित भएको छ। मुलपानी क्रिकेट मैदानमा पोखरासँगको अभ्यास खेलमा विराटनगर पराजित भएको हो। पोखराले दिएको १६१ रनको लक्ष्य...बाँकी

    कास्की काँग्रेसको प्रवक्तामा सिग्देल

    पोखरा। नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित हुनुभएको छ।नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहनुभएका सिग्देललाई प्रवतmामा मनोनित गर्नुभएको हो । नेपाली काग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को धारा...बाँकी

    ‘अभिभावकले बालबालिकालाई खेलमा लाग्न अभिप्रेरित गर्नुपर्छ’ – गुरूङ

    पोखरा । पोखरा ५ पर्स्याङस्थित शान्ति निकेतन स्कूलमा दुई दिवसीय वार्षिक खेलकुद कार्यक्रम सुरू भएको छ ।स्पोर्ट्स मीटको नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेजबहादुर गुरूङले ब्यानरमा हस्ताक्षरसँगै कार्यक्रम संयोजक सुरज अधिकारीलाई बल हस्तान्तरण गरी कार्यक्रमको...बाँकी

    पोखरा १३ मा इन्ड्युरो रेस : साहसिक खेलले नयाँ आयाम ल्याउने मन्त्री थापाको भनाई

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा युवा मन्त्री विन्दु कुमार थापाले पोखरा इन्ड्युरो रेस जस्तो साहसिक खेलले पोखराको पर्यटन र अर्थतन्त्रमा नयाँ आयाम ल्याउने बताएका छन् । पोखरा महानगरपालिका–१३ को आर्बा–विजयडाँडामा आयोजना गरिएको...बाँकी

    संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य बनाउँछः मन्त्री थापा

    शिशिर उजाड,पोखरा।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले संस्कारयुक्त शिक्षाले नै समाजलाई सभ्य र अनुशासित बनाउने वताएका छन् । पोखरा १६ बाटुलेचौरको बिन्ध्यवासिनी माविले आयोजना गरेको सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ...बाँकी

    आफ्ना समर्थकलाई चितवन राइनोजले नि:शुल्क बस सेवा दिने

    काठमाडौं । एनपीएलको फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकहरूलाई चितवनदेखि काठमाडौंसम्म नि:शुल्क बस सेवाको व्यवस्था गर्ने भएको छ ।चितवन राइनोजले दिएको जानकारीअनुसार चितवनको खेल हुने दिन विहान ३ बजे प्रस्थान गर्ने...बाँकी

    गोरखामा अन्तरजातीय विवाह गर्ने १९ जोडी सम्मानित

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं