गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकार प्रदेशबाट स्थानीय सरकारलाई दिनुपर्ने अधिकार र स्रोत दिन आफू तयार रहेको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठकको अध्यक्षता गर्दै उनले स्थानीय सरकारसँग शासन...बाँकी
काठमाडौं । आगामी १४ मंसिरदेखि तीन साता चल्ने झुलाघाट–चिवाभञ्ज्याङ ‘क्याराभान’ लाई मुख्य एजेण्डा बनाएर बुधबार केन्द्रीय मुख्यालय च्यासलमा बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सडक विद्रोहमा उत्रने संकेत दिएका...बाँकी
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायलसँगको युद्ध चार दिनका लागि रोक्ने सहमति भएको छ ।युद्धबिराम सुरु भएसँगै हमास समूहले इजरायली क्षेत्रबाट कब्जामा लिएर बन्धक बनाएका करिब २०० मध्ये...बाँकी
काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले नेपालमा कुनै हालतमा राजाको गुञ्जायस नरहेको बताएका छन् । पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुर्गा प्रसाईँजस्ताको बलमा राजा आउँछ भन्ने...बाँकी
काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार (७ मंसिर) का लागि एकैदिन शक्ति प्रदर्शन गर्ने घोषणा गरेका छन् ।सुरुमा दुवै पक्षले...बाँकी
काठमाडौं। ललितपुरको पुल्चोक आसपासको क्षेत्रमा आगामी ६ महिनासम्माका लागि निषेधाज्ञा जारी भएको छ । मंगलबार बाट लागू हुनेगरी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले निषेधाज्ञा जारी गरेका हुन् । आदेशमा भनिएको छ,’स्थानीय प्रशासन ऐन, २०२८ को...बाँकी
काठमाडौं । पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर...बाँकी
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड, टोपबहादुर रायमाझी लगायतले थुनामुक्त हुन पाँउ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ शुरु भएको छ । जिल्ला अदालतले काठमाडौंले थुनामा पठाउने भनी गरेको आदेश...बाँकी
काठमाडौं । भूकम्प प्रभावितलाई अस्थायी आवासका लागि पहिलो किस्ताको रकम निकासा भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ ।...बाँकी
काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार...बाँकी