SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    स्याङ्जाली गायिका सन्जुको लामो कपाल सार्वजनिक {भिडियाेसहित}

    उदय अतीत स्याङ्जा :- गायिका तथा मोडल सन्जु न्यौपानेको बिगत केही समय यता धमाधम “लाहुर,चादी कहाँ होला, जस्ता गित बाट सफलता पाउन सफल रहेपछि पुर्ण अर्को गित लामो कपाल सार्वजनिक भएक‍ो छ। अमृत सापकोटा र...बाँकी

    घरको श्रीमान छोडेर पर पुरूषसँग लाग्दा महिलाले पाईन दुख {भिडियाेसहित}

    उदय अतीत :- स्याङ्जा भर्खरै मात्रै सामाजिक संजाल युटुब च्यानल प्रेम सोनी सुनार बाट सार्वजनिक भएको गीति एल्बम “एक्लो न्याउली” ले पछिल्लो समयमा समाजमा घटेको घटनालाई चित्रण गरेको छ। उक्त भिडियोमा देखाईएको छ कि अाफ्नो...बाँकी

    कुश्मा बढागाँउ चौरमा कृषि तथा पर्यटन महोत्सव भब्य रुपमा चल्दै, जाने होईन त हेर्नलाई…

    पर्वत, । राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा जेठ ६ गतेदेखि १६ गते सम्म कुश्मा बढागाँउ चौरमा भब्य कृषि पर्यटन महोत्सव सञ्चालन गरीएको छ । स्व. राधादेवी गुरुङको ८० औंँ जन्मजयन्तिको अवसर पारेर प्रतिष्ठानले १० दिने महोत्सव...बाँकी

    अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा एमाले प्रवेश गर्ने

    काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर ९ वैशाखमा नेकपा एमालेमा प्रवेश गर्ने भएकी छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा उनी एमाले प्रवेश गर्न लागेकी नेकपा एमाले स्रोतले जनाएको छ । एमाले...बाँकी

    मुक्तक मञ्च स्याङ्जा शाखाको अध्यक्षमा उदय अतित

    नारायण विश्वकर्मा–मुक्तकको उन्नयन र श्रीबृद्धिका निम्ती क्रियाशील सस्था मुक्तक मञ्चले पछिल्लो समय देश तथा परदेशमा रहेका मुक्तककारलाई एकतावद्ध गर्दै शाखा निर्माण अभियान तीब्र बनाएको छ । यसै क्रममा बुधबार स्याङजामा शाखा उद्घाटन तथा मुक्तक वाचन...बाँकी

    एक्शन, सस्पेन्स र प्रेम समेटेको webseries “तिमी बिना” सार्वजनिक

    काठमाण्डाै‌ ।  ABfilm digital द्वारा निर्मित webseries ‘तिमी बिना’ रिलिज भएको छ । जसमा दमदार एक्सन, रोमान्स, पीडा समेटेर यो कथा लाई प्रस्तुत गरीएको छ । तिमी बिना नेपाल को पहिलो एक्शन र सस्पेन्स सिरिज...बाँकी

    सर्जक तथा कुसल गायक अर्जुन रावलको नयाँ गीत यो मौषम बेसरम सार्वजनिक…

    काठमाण्डौ । युवा तथा सम्भावना बोकेका सर्जक तथा कुसल गायक अर्जुन रावलको नयाँ गीत यो मौषम बेसरम भर्खर मात्र सार्वजनिक भएको छ । नेपाली गीत संगीतलाई अत्यन्तै माया गर्ने रावलले सार्वजनिक गरेको पछिल्लो गीतमा समेत...बाँकी

    गायिका तारा श्रीस मगर र दुर्लभ जेठामनको बिल्कुलै फरक कौडा गीत “जोबन बैना देउ” भोलि सार्बजनिक

    बुटवल । नेपाल लोक संगित र संस्कृतिको देश भनेर चिनिन्छ । नेपाल बहुभाषा, बहुसंख्यक मानिसहरुको बसोबास रहेकोले यहाँ विभिन्न किसिमको भाषा, गीत संगित मौसम अनुसार विभिन्न गायक/गायिका र सर्जकहरुले बेलाबेलामा देशलाई संगितमय बनाउदै आईरहेको हुन्छ...बाँकी

    पर्वतका अरुण धौलागिरी चिनाउने गहना बन्दै, सारेगमप लिग लिल च्याम्प्समा यस्तो छ दमदार प्रस्तुती

    संजय रेग्मी, पर्वत । ग्यालेक्सी फोर के टेलीभिजनबाट प्रशारण भइरहेको सा रे गम म प लिल च्याम्प्स नेपालमा भिडिरहेका पर्वतका १३ वर्षिय अरुणलाई जिताउनको लागि अभियान सुरु भएको छ। पर्वतको मोदी गाउँपालिका–४, क्याङ घर भई...बाँकी

    शिला गोतामेको लुकेर रहेको प्रतिभा “अधुरो यत्रा” गिती एल्बम मार्फत सार्वजनिक

    उदय अतीत :- स्याङ्जा भर्खरै सार्वजनिक भएको गीति एल्बम “अधुरो यात्रा”ले नव प्रतिभालाई स्थान दिएको छ। स्याङ्जा जिल्लामा जन्मिएका अथाह कलाको खानि भएका गायक तथा शब्द सर्जक राजेस भण्डारीको सब्दमा रहेको अधुरो यात्राले स्याङ्जा वालिङ्कि...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं