SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/६/१ गते
    ८७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। परिवार सेवा समाज कास्कीको अध्यक्षमा दुर्गा परियार निर्वाचित भएका छन् । पोखरामा शनिबार सम्पन्न समाजको पाँचौं अधिवेशनले दुर्गाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    समितिको उपाध्यक्षद्वयमा सुरेन्द्र र ज्ञानु परियार, सचिवमा अम्मर परियार, सह–सचिवमा रमेश परियार रकोषाध्यक्षमा सरस्वती परियार निर्वाचित भएका छन् । समितिको सदस्यमा शान्तिदेवी परियार, भक्त परियार, तोपबहादुर परियार, पदम परियार, बिरु परियार, तीर्थ परियार, हेमा परियार, सम्झना परियार, जुनकिरी परियार, कृष्ण परियार र गोमा परियार रहेका छन् ।

    अधिवेशनको उद्घाटन परियार सेवा समाजका पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समितिका केन्द्रीय संयोजक डीबी परियारले गरेका थिए । अधिवेशनमा संविधानसभा सदस्य टेकु नेपाली, समाजकी केन्द्रीय तदर्थ समिति सदस्य प्रेमदेवी परियार, राष्ट्रिय सम्मेलन व्यवस्थापन समिति सदस्य लालबहादुर परियार लगायतले परियारको एकतामा जोड दिएका थिए । उक्त अवसरमा समाजले अधिवक्ताद्वय कुञ्जनी परियार र इश्वर परियारलाई सम्मान समेत गरेको थियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    रोटरी क्लवद्धारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षण हुने

    पोखरा। रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा...

    जय नेपाल फाउण्डेशन पर्वतको नब निर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम

    पर्वत।सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित...

    सामाजिक काममा अग्रसर पर्वत कुश्मा नारी समुहको डस्टबिन तथा स्वास्थ्य साामाग्री बितरण कार्यक्रम सम्पन्न

    पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच...

    श्रीलंकामा करेन्ट लागेर ५० जंगली हात्ती मरे

    श्रीलंकामा यो वर्ष अहिलेसम्म ५० जंगली हात्तीको लुकिछिपी बिछ्याइएका विद्युतीय तारले करेन्ट लागेर मरेका सिलोन...

    सूर्यज्योति लाइफद्वारा २० प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २०...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं