SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/४/२६ गते
    १३७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताएका छन् ।आज बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्ने बताए ।

    अहिलेको सरकार विशिष्ट अवस्थामा बनेको बताउँदै उनले राजनीति निकास र आर्थिक विकासका लागि काम गर्ने बताए । आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले मतदाताकै चाहनाअनुसार काम गर्ने बताए । उनले केही दलहरूले निराशा र अस्थिरता बढाउने गरी भ्रम छरेकाले त्यसलाई रोक्ने गरी काम गर्नुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र, ‘राईट फर चिल्ड्रेन’ को संस्थागत सहयोग

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत खेलकुद...

    रामचरण स्टारर ‘गेम चेन्जर’ ट्रेलर : भ्रष्ट मुख्यमन्त्रीविरुद्ध नायक प्रतिरोधको कथा

    काठमाडौं । राम चरण र कियारा आडवाणी अभिनित तेलुगु फिल्म ‘गेम चेन्जर’को ट्रेलर सार्वजनिक भएको...

    परिणाममुखी काम गर्न देशभरका सिडिओहरूलाई गृहमन्त्रीको निर्देशन

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखलाई परिणाममुखी काम गर्न...

    दीपशिखा पुस्तकालयमा ट्याग परियोजनावारे छलफल

    पोखरा । पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्र्तगतको...

    देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई एमालेद्धारा सम्मान

    पर्वत । पर्वत  जिल्लाको मोदी गाँउपालिका वडा नं २ देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं