कपिलवस्तु, कृष्णनगर
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ कृष्णनगर बस्ने जुझारू, कर्मठ, इमानदार, नेता अकिल मियाँ ले नेपाली कांग्रेस को १४ औं महाधिवेशन मा मुस्लिम तर्फ बाट अकिल मियाँ नेपाली कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् l
नेपाली कांग्रेस पार्टीका लागि पूर्ण कालिन निरन्तरता दिदै आएका उहाँ पार्टीको केन्द्रीय सदस्यमा दावेदारी रहेको बताएका छन् l
मुस्लिम कोटा बाट नेपाली कांग्रेसको १४ औं अधिवेशनमा मुस्लिम कोटा बाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने र पार्टी समर्थक सबैको साथ र सहयोग रहेको बताउदै आफू लाई समर्थन गर्न समेत अपिल गरेका छन् l
नेपाली काँग्रेसकाे चाैधाै महाधिवेशन प्रारम्भ हुदैछ । महाधिवेशनमा देश र प्रवासबाट पाल्नुभएका सबै आदरणीय महाधिवेशन प्रतिनिधिहरु, पर्यवेक्षकहरु र अतिथिहरुलाई हार्दिक स्वागत गर्दछु समेत बताएका छन्।