SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/७ गते
    ८७७ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, विजयनगर | कपिलवस्तु जसपा नेपाल जिल्ला उपाध्यक्ष राम निवास पुरीलाई फोन मार्फत एक जनाले धम्की दिएको आडियो रहेकोे बताएका छन् ।

    शुक्रबार दिउसो करिब १ बजे तिर फोन आयो मैले फोन रिसिभ गरे कुरा हुदैगर्दा जनकपुरमा हिन्दु माथि भएको घटनाको विरुद्ध किन सामाजिक संजाल तथा अन्य माध्यम बाट विरोध भएन भन्यो मैले सोधे को कहाँ बाट हो सोधपुछको क्रममा आफू महाकालको संस्थाको एउटा अध्यक्ष गोपाल शुक्ल हो बताउदै उसले “जसपा वाले शर्म करो. ….

    .पडि्”भन्दै” फोनमा नानाथरी भन्न थालेपछि फोन काटेको पुरीको भनाइ छ । फोन काट्ने लगत्तै राम निवास पुरीले सामाजिक संजालमा लेखेको स्टाटस्ूजो सवाल मुझसे कर्ने कि कोशिस करते हो ओहि सवाल पहले अपने बाप और मसिहा से पुछो कि उन्होने क्या कियारुफिर मुझसे बात करो।मै तो अपने जगह पे अटल हु चिल्लाने से कुछ नहि होगा।बकलोल कहिका।ू

    फेसबुकमा राख्ने बित्तिकै आर्य गोपाल भन्ने फेसबुक आइडि बाट ूहमारा बाप कोई मिली कि तुम्हारा बाप बेटे अंदर यादव और वह अकरम पठान है अशब्द प्रयोग गर्दै बाबा दिमाग सही कर के खिलाने बात करें पड़ेगी महादेवी म **** तुम्हारे ूजस्तो किसिमको कमेन्ट गर्‍यो । सामाजिक संजाल साथै फोनमा एक्कासि गालीगलौज गरि धम्की दिने ब्यक्ति बाट आफू असुरक्षित रहेको अशब्द प्रयोग गर्ने ब्यक्ति माथि ईलाका प्रहरी गणेशपुरमा शान्ति सुरक्षा तथा ज्यानमालको रक्षा सहित को निवेदन दिएको पुरीले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं