SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/७ गते
    ५८० &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, विजयनगर | कपिलवस्तु जसपा नेपाल जिल्ला उपाध्यक्ष राम निवास पुरीलाई फोन मार्फत एक जनाले धम्की दिएको आडियो रहेकोे बताएका छन् ।

    शुक्रबार दिउसो करिब १ बजे तिर फोन आयो मैले फोन रिसिभ गरे कुरा हुदैगर्दा जनकपुरमा हिन्दु माथि भएको घटनाको विरुद्ध किन सामाजिक संजाल तथा अन्य माध्यम बाट विरोध भएन भन्यो मैले सोधे को कहाँ बाट हो सोधपुछको क्रममा आफू महाकालको संस्थाको एउटा अध्यक्ष गोपाल शुक्ल हो बताउदै उसले “जसपा वाले शर्म करो. ….

    .पडि्”भन्दै” फोनमा नानाथरी भन्न थालेपछि फोन काटेको पुरीको भनाइ छ । फोन काट्ने लगत्तै राम निवास पुरीले सामाजिक संजालमा लेखेको स्टाटस्ूजो सवाल मुझसे कर्ने कि कोशिस करते हो ओहि सवाल पहले अपने बाप और मसिहा से पुछो कि उन्होने क्या कियारुफिर मुझसे बात करो।मै तो अपने जगह पे अटल हु चिल्लाने से कुछ नहि होगा।बकलोल कहिका।ू

    फेसबुकमा राख्ने बित्तिकै आर्य गोपाल भन्ने फेसबुक आइडि बाट ूहमारा बाप कोई मिली कि तुम्हारा बाप बेटे अंदर यादव और वह अकरम पठान है अशब्द प्रयोग गर्दै बाबा दिमाग सही कर के खिलाने बात करें पड़ेगी महादेवी म **** तुम्हारे ूजस्तो किसिमको कमेन्ट गर्‍यो । सामाजिक संजाल साथै फोनमा एक्कासि गालीगलौज गरि धम्की दिने ब्यक्ति बाट आफू असुरक्षित रहेको अशब्द प्रयोग गर्ने ब्यक्ति माथि ईलाका प्रहरी गणेशपुरमा शान्ति सुरक्षा तथा ज्यानमालको रक्षा सहित को निवेदन दिएको पुरीले बताउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

    भक्तपुर । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको...

    क्यान पर्वतको पाँचौ अधिबेशन सम्पन्न, अध्यक्षमा अच्युत पौडेल

    पर्वत ,कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान महासंघ) पर्वत शाखाको पाँचौ अधिबेशनले अच्युत पौडेलको अध्यक्षतामा नयाँ...

    बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका शाही निर्वाचित

    काठमाडौं । बाजुराको प्रदेश सभा निर्वाचन क्षेत्र १ बाट नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित...

    एमालेसँग मिलेर सरकार बनाउने विकल्प माओवादीमा खुला

    काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे...

    स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङको जित निश्चित

    काठमाडौं । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ जित निश्चित भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं