SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/२२ गते
    ४०४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, |

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको नेपाल लाइफ इनस्योरेन्स को आफिस मा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ l

    नेपाल लाइफ इनस्योरेन्स लुम्बिनी प्रदेश प्रमुख समेतको उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुख पुर्षोत्तम सापकोटा लाई उपस्थित सबैले स्वागत गरिएको जानकारी नेपाल लाइफ इनस्योरेन्स कृष्णनगर उप शाखा प्रमुख शत्रुध्न कुमार मौर्य ले जानकारी दिनुभयो l
    कार्यक्रममा अभिकर्ता लगायत अन्यको उपस्थित रहेको थियोl

    प्रतिकृया दिनुहोस्

    Loading...

    संसदीय दलको निर्वाचनमा केन्द्रित छु : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको निर्वाचनमा केन्द्रित रहेको बताएका...

    थापाथलीबाट पछि हट्ने मूडमा छैन महानगर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउने प्रयत्न गरेपछि विरोध सुरु भएको छ...

    सुकुमबासी हटाउन भूमि आयोगले काम नगरेपछि आफैं उत्रिएको महानगरको दाबी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय भूमि आयोगले महानगरभित्रका सुकुमबासी समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं...

    बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको...

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं