SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/२२ गते
    ५५२ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, |

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ मा रहेको नेपाल लाइफ इनस्योरेन्स को आफिस मा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ l

    नेपाल लाइफ इनस्योरेन्स लुम्बिनी प्रदेश प्रमुख समेतको उपस्थित रहेको उक्त कार्यक्रममा प्रमुख पुर्षोत्तम सापकोटा लाई उपस्थित सबैले स्वागत गरिएको जानकारी नेपाल लाइफ इनस्योरेन्स कृष्णनगर उप शाखा प्रमुख शत्रुध्न कुमार मौर्य ले जानकारी दिनुभयो l
    कार्यक्रममा अभिकर्ता लगायत अन्यको उपस्थित रहेको थियोl

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं