SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/११/१ गते
    १११० &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, । जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात वीर सहिदहरु प्रति हार्दिक श्रद्धान्जली एवं सम्पुर्ण वेपत्ता तथा घाइते याेद्धाहरु प्रति हार्दिक सम्मान ।

    दश बर्षे जनयुद्धको क्रममा घाइते अपाङ्गको शिघ्र स्वास्थ्य लाभको कामना ।

    हिजो के थियो ? किन थियो र कस्का लागि थियो ? स्मरण गरी प्राप्त उपलब्धिको संस्थागत गर्दै अघि वढ्न अपिल गर्दे २६ औँ जनयुद्ध दिवशको अवसरमा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले जनयुद्धको उद्देश्य विफल पार्ने षड्यंत्र समेत भैरहेको बताउदै जनयुद्धको देन नै स्थानीयमा जनताले सिंह दरवारको अनुभूति गरेका र जनयुद्ध सफल रहेको दावी गर्नु भयो र कृष्णनगर नेकपा नगर अध्यक्ष जावेद आलम खां र तोफेल अहमद खा , शैख जैस मक्कीले समेत सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    संविधानसभा अध्यक्ष सुवास नेम्वाङको भोलि पशुपतिमा अन्त्येष्टि गरिने

    काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको बिहीबार अन्त्येष्टि गरिने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं