SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/३ गते
    २९७७ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट भातृ संगठन अनेरास्वबियूका केन्द्रिय संह संयोजक रन्जित तामाङ्गले पार्टी सरकार चलाउन प्रधानमन्त्री ओली पुर्ण रुपमा असफल भएको बताएका छन् ।

    धौलागिरी आएको अबसरमा सुचनाकेन्द्र डटकमका प्रधानसम्पादक बैकुण्ठ गिरीसँग कुरा गर्दै तामाङ्गले प्रधानमन्त्री र राष्टपती बिद्या भण्डारीको बिचमा भएको पछिल्ला गतिबिधीले पार्टी मात्रै होईन गणतान्त्रिक ब्यावस्थालाई अप्ठारो तिर लैजाने बताए ।

    रन्जित तामाङ्गले पार्टीले बनाएको प्रधानमन्त्रीले पार्टीलाई नै धम्काउने थर्काउने कुरा अनौठो हुने भन्दै आफु शक्क्तीमा हुदा जे गरे पनि हुन्छ भन्ने मनसाय त्याग गर्न आबश्यक रहेको बताएका हुन ।

    प्रधानमन्त्रीले पार्टी र सरकार चलाउन म मात्रै सक्षम भएको भ्रम रहेको भन्दै ओली जस्ता पार्टी सयौं नेताहरु रहेको बताए ।  म्याग्दीमा रन्जित तामाङ्गमाथी होहल्ला भएछ नि ? भन्ने फरक प्रश्नमा तामाङ्गले आफुलाई हात्ती भन्दै हात्तीको अगाडी लागेर केहिले अगाडी भएको भ्रम र कोहि हात्तीको पछाडी लागेर हात्तीको पछिपछि छु भन्ने भ्रममा नर्पन चेतावनी दिए । गुटगत भेला गर्दै हिडेको आरोप छ नि ? भन्ने प्रश्नमा भने रन्जित तामाङ्गले संगठनको ठुलो हिस्सा को नेतृत्व नै आफुले गरेको भन्दै आफुहरु पार्टी र बिद्यार्थी बनाउन हिडेको बताए ।
    उनै रन्जित तामाङ्गसँग हामीले गरेको भिडियो कुराकानी यस्तो छ ?

    प्रतिकृया दिनुहोस्

    Loading...

    लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

    रामशरण नेपाली, लेखनाथ। नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै...

    चलचित्र ‘लाज शरणम्’को पोस्टर भाइरल

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा...

    सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र...

    पर्वतको पाङ धैरेनी मावि मा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक,आध्यात्मिक महोत्सव हुने

    पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ तथा शैक्षिक,आध्यात्मिक...

    लेखनाथ महोत्सवमा हाजिरी जवाफ

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं