SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/३० गते
    १३१७ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसि, काठमाडौं ।
    नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराएपछि सत्तारूढ दलका नेताहरु रूष्ट बनेका छन्। नेकपा विवाद झन् चर्किएको छ ।

    नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ( दीपशिखा )ले नेकपाले प्राप्त जनमत अध्यादेशबाट देश चलाउन नभई सांसद चलाउन हो भन्ने धारण समाजिक संजाल मार्फत राखेका छन ।

    समाजिक संजालमा उनले लेखेका छन “ हामिलाई प्राप्त जनमत अध्यादेशबाट देश चलाउन होईन, संसदबाट चलाउन हो । टाउको टेकेर अरुलाई उल्टो देखिरहेको तिमि भ्रममुक्त होउ, राजाको ईतिहास सिद्दिएको यस्तै बुद्दिले हो ´´ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लेखनाथ महोत्सवमा घन्कियो रत्यौली

    रामशरण नेपाली, लेखनाथ। नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै...

    चलचित्र ‘लाज शरणम्’को पोस्टर भाइरल

    काठमाडौं । चलचित्र ‘लाज शरणम्’को पोस्टरले यो सिनेमाप्रतिको अपेक्षा बढाइदिएको छ । कमेडी र कथा...

    सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचनाको हक र...

    पर्वतको पाङ धैरेनी मावि मा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक,आध्यात्मिक महोत्सव हुने

    पर्वत। पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ तथा शैक्षिक,आध्यात्मिक...

    लेखनाथ महोत्सवमा हाजिरी जवाफ

    लेखनाथ। कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं