कृष्णनगर, ।
मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ ।
गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश कुमार गुप्ता ले जानकारी दिए ।
इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले उहांको कार्यको सरहना गर्दै उज्जवल भविष्य को कामना गर्दै सफल कार्यकालको शुभकामना दिदै सम्मानित गरेका थिए ।
उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष गुरु शरण सिंह (बन्टी सरदार), इण्डो नेपाल सामाजिक मंचका सदस्य प्रितम कशौधन लगायतको उपस्थित रह्यो ।
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/२१ गते
नेपमेलोले सुरु गर्यो रियालिटी जस्तै देखिने ‘रियल शो’, गायक-गायिकाले गाउनु पर्नेछ आफ्नै गीत
काठमाडौं । नेपमेलो स्टुडियाेले नयाँ शो ‘नेपमेलो सिंगर्स अन माइक सिजन १’ को पहिलो एपिसोड...
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
पोखरा ।पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न भएको छ । पौष २८ गतेदेखि शुभारम्भ...
२४ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइयो,अझै निभेन महाभारतको आगो
काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो निभाउन...
पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प
पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ। आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको...
‘कोशेढुंगा’को कलाकार लाइनअप घोषणा
काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा...
- हजारौ दर्शक बिच जब लोकदोहोरी गायक अखेलीले भिर्ने झोलामा भन्दै गित गाए,सडक महोत्सवको महोल नै फेरियो
- पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प
- विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न
- पर्वतको कुश्मामा रहेको ‘द क्लिफ’मा साहसिक खेल ‘मेगाट्रोल’ को सफल परीक्षण
- अखिल क्रान्तिकारीको अध्यक्षमा ‘हेभिवेट’उम्मेदवारको रूपमा पर्वतका सापकोटा
- लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार
- २४ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइयो,अझै निभेन महाभारतको आगो
- वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग
- विन्ध्यवासिनी माविमा रक्तदान हुने
- कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै