SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/४/१२ गते
    १७०८ &#२३४६;&#२३३५;&#२३२५;

    कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वार्ड नं ८ स्थित बांकोट आधारभूत बिधालयले पढाइ सुरु गरेको छ। श्रावण १ गते देखि दिनमा ४ वटा कक्षा सन्चालन गरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कोरोनाका कारण अन्य बिधालयहरु बन्द रहेको बेला उप्त बिधालयले बिधार्थिलाई माक्स गोल्व र स्यानिटाइजरको प्रयोग गराएर पढाउन थालेको छ। उप्त बिधालयका शिक्षक ध्रुब केसीले बिधालय, बि ब्य स र अभिभावकहरुको समन्वयनमा एक दिनमा ४ वटा कक्षा सन्चालन गरि पढाइन सहज बाताबरण निर्माण भएको बताउनु भयो।

    उप्त बिधालयका प्र अ मीन प्रसाद न्यौपाने ले सुरक्षा र माक्सको ग्यारेन्टी गरेपछि थप फर्निचरको ब्यबस्थापन गरेर पठनपाठन सुचारु भएको कुरा उल्लेख गर्नु भयो। बिधालयले आइतबार , मंगलबार र बिहिवार कक्षा नसरी, ५,६,७ र ८ त्यस्तै गरि सोमबार ,बुधबार र शुक्रवार KG, १, २,३ र ४ कक्षा सम्म पढाउदै आइरहेको छ।

    गाउँ शिक्षा अधिकृत बलराम भुगाई संगको परामर्श र छ्लफल पछाडि बिधालय सुरु गरेको बिधालयका शिक्षक ध्रुब केसीले बताउनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हेमजाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा

    प्रकाशचन्द्र सापाकोटा, पोखरा। हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ...

    लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार

    लेखनाथ । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको...

    पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो

    पोखरा । पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको...

    पोखरा १५ मा बृहत् खेलकुद महोत्सवको तयारी तीव्र, ‘राईट फर चिल्ड्रेन’ को संस्थागत सहयोग

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि आयोजना गर्ने बृहत खेलकुद...

    रामचरण स्टारर ‘गेम चेन्जर’ ट्रेलर : भ्रष्ट मुख्यमन्त्रीविरुद्ध नायक प्रतिरोधको कथा

    काठमाडौं । राम चरण र कियारा आडवाणी अभिनित तेलुगु फिल्म ‘गेम चेन्जर’को ट्रेलर सार्वजनिक भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं