SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/७ गते
    १७११ &#२३४६;&#२३३५;&#२३२५;

    कोमामा सपना
    भर्खर दारीका कलिला मुनाले
    त्यो भिरालो गालामा आकुरा हाल्दै गर्दा बुन्यो उसले अनेक सपना
    बुबाको चाउरी पर्न आटेका गालामा
    चमक ल्याउने सपना
    आकसको रोधन थाम्न नसक्ने
    घरमा खुसीको छाना हाल्ने सपना
    आमाको चिरिएका
    ती पैताला लाई हिलिङ गर्ने सपना छोराछोरीलाई ममताको स्तनपान गराउदा गराउदै सुकेका आमाका खुसी लाई पुनर्वाहाली गर्ने सपना
    समाजले उ प्रती राखेका
    बोझिला आसाहरुलाई पूरा गर्ने सपना

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    तर यी सबै सपना उसले गलत ठाउमा बिसाएछ। फुलको सुन्दरतामा अवतरण गराएछ
    उसका सपना बलात्कृत भएछन
    र बलात्कार गर्ने परीहरु यतै कतै नाचिरहदा
    उसले पुन तिनै परीहरुको अंगालो संगै
    सपना पूरा गर्ने बाटो कोर्ने दुस्साहस गर्यो। र पर्खी रहयो तिनै बलत्कारीलाई
    उसका सपना छरपस्ट भए जसरी
    एउटा बालकका खेलौना हरु छरपस्ट हुन्छन।
    र कहिल्यै नबिउझने गरि
    कोमामा गए उसका सपना।

    लेखक : धुब्र केसी

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं