SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/६ गते
    १०१४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।  मध्यपहाडी लोकमार्गकाे पाेखरा बाग्लुङ राजमार्ग) अन्तर्गत कुस्मा नगरपालीका ७ खरेहामा बाटाे बिस्तार गर्न क्रममा माटोको ढिस्को खसेर १ जना सव इन्जिनियर कमल राईकाे मृत्यु भएकाे छ ।

    बिहानकाे समयमा काम हेरिरहेका र सडककाे नाप लिदै गर्दा माथीबाट खसेकाे पहिराेले उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे छ ।

    सडकमा काम गरिरहेका ईन्जिनियर माेरङ जिल्ला बेलबारीका रहेकाे बताईएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं