SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/४ गते
    १९८७ &#२३४६;&#२३३५;&#२३२५;

    संविधान दिवसको अवसरमा स्वच्छ वातावरण हाम्रो अधिकार,सफानेपाल हाम्रो कर्तब्य भन्ने मुल नाराका साथ कामना सेवा विकास वैक ले राष्ट्रब्यापी सरसफाई अभियान गरेको छ सोहि अवसरमा धौलागीरीमा पनि कार्यक्रमको आयोजना गरीएको हो । वैकको सामाजिक उत्तरदायित्व अन्र्तगत धौलागीरी क्षेत्रमारहेका चारवटा शाखाका कर्मचारीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक टंकनाथ लामिछाने ले वताउनु भयो ।

    प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने मुल नाराका साथ अगाडी वडेको वैकले धौलागीरीको वाग्लुङ्गवजारमा आश्विन ३ गते विहान नगर सरसफई कार्यक्रम सम्पन्न गरेको हो । हाल धौलागीरी क्षेत्रमा पर्वतको कुश्मा,डिमुवा म्यादीको वेनि तथा वाग्लुङ्गको गलकोट शाखावाट सेवा प्रदान गर्दै अईरहेको शाखा संजाल ९९ वटापुगेको छ, वैकले निकट भवियमानै वाग्लुङ्ग वजारमा शाखा विस्तारको तयारीमा रहेको र सोहि आनुरुप वाग्लुङ्ग मा कार्यक्रमको आयोजना गरीएको वताएको छ ।

    वैकमा सधै सफा सुध्घर भइ यसी मा वस्ने कर्मचारीहरु कुचो लिएर सडकमा उत्रिदा वाग्लुङ्गवासी अचम्मीत थिए । वजारवासीले वैकको वारेमा जिज्ञाशा समेत राखेका थिए । कुश्मा शाखाका प्रवन्धक टंकनाथ लामिछानेको संयोजकत्वमा संचालित कार्यक्रम मा डीमुवा शाखाका प्रमुख ध्रुव पौडेल,वेनि शखाका प्रमुख सुदीप क्षेत्री तथा गलकोट शाखाको नि. पमुख रिता खडकाले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन कुश्मा शाखाका रिलेसन सिपमेनेजर किसोर तिमिल्सीना लेगर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं